Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै

Author Avatar साझा न्यूज 16th September 2025 , 11:55 AM
लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै

भैरहवा– मुलुकमा जेन–जी आन्दोलनपछि अवस्था सामान्य बन्दा लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा पर्यटकको चहलपहल बढेको छ । जनजीवनर पुरानै लयमा फर्किएपछि लुम्बिनीको मायादेवी मन्दिरमा पर्यटक बढेका हुन् । गत शनिबारबाट अवस्था सामान्य भएपछि लुम्बिनीमा स्वदेशी विदेशी पर्यटक, तीर्थालु र उपासक उपासिका बढ्दै गएका हुन् ।

अन्तरिम सरकार गठन भएपछि शान्ति सुरक्षा अवस्था सुदृढ हुँदै जाँदा पर्यटक आवागमन बढेको भिक्षु सिरी बजिरले बताए । यसले राम्रो सन्देश गएको उनले बताए । पर्यटकीय सिजन सुरु हुँदै गर्दा धेरै पर्यटक लुम्बिनी आउने उनले बताए । शान्त वातावरणमा धुवा धुलो रहित हुँदा मायादेवी मन्दिर मनमोहक र चित्ताकर्षक देखिएको छ । ‘शान्त वातावरण थियो,’ चीनको बेइजिङबाट आएकी जिओ मेईले भनिन्, ’एक घण्टा ध्यान बसेर गजबको ऊर्जा प्राप्त गरे ।’

वर्षौँदेखिको तनाव र आक्रोश निमेषभरमै हटाउन सक्दा आनन्द र शान्तिको महसुस हुँदा खुसीको सीमा छैन् ।’ सफा मौसम र बादलको लुकामारीले मायादेवी मन्दिर निक्कै सुन्दर र अद्वितीय देखिएको छ । गत सोमबारदेखि असहज बनेको मुलुकको अवस्था शुक्रवार मध्यान्नबाट सहज बन्दै गएपछि शान्तिस्थल मायादेवी मन्दिरमा पनि पर्यटक र तीर्थालुको आगमन बिस्तारै बढ्दै गएको छ । शान्त वातावरणमा रमाउन पाउँदा उपासक उपासिका, तीर्थालु र पर्यटकहरू आनन्दित र शान्ति प्रति समर्पित बन्ने गरेका छन् । लुम्बिनी मुलुकको सबैभन्दा धेरै पर्यटक भ्रमण गर्ने गन्तव्य हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

भर्खरै प्रकाशित

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज