Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा नेकपा एमाले नगरद्वारा संविधान दिवस विशेष कार्यक्रम

Author Avatar साझा न्यूज 19th September 2025 , 2:51 PM
कपिलवस्तुमा नेकपा एमाले नगरद्वारा संविधान दिवस विशेष कार्यक्रम

कपिलबस्तु, असोज ३ गते । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कपिलवस्तु जिल्लाको तौलिहवामा नेकपा (एमाले) कपिलवस्तु नगर कमिटीले विशेष कार्यक्रम आयोजना गरि मनाएको छ ।
“संविधानको रक्षा, संघीयता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समावेशी शासन प्रणालीको प्रतिरक्षा“ भन्ने नारा सहित उक्त दिवस मनाइएको हो ।
सो अवसरमा बोल्दै नेकपा एमाले कपिलबस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गरेको उल्लेख गर्दै यसको रक्षा, कार्यान्वयन र मजबुतीकरण सबैको साझा दायित्व भएको बताए । उनले सामाजिक न्याय, समावेशी शासन र जनताको अधिकार सुनिश्चित गर्न संविधानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा एमाले नेता खुम आचार्यले संविधानको महत्व, यसको कार्यान्वयन र लोकतन्त्रको सबलीकरणका विषयमा आफ्ना विचार राखेका थिए । बाल मन्दिरको सभाहालमा आयोजना गरिएको कार्यक्रममा नेकपा (एमाले) कपिलवस्तु नगर कमिटीका अध्यक्ष श्याम प्रकाश प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको छ । श्याम सुबेदीको सञ्चालनमा भएको कार्यक्रममा रुपैया खातुनको स्वागत मन्तव्यमा भएको थियो ।
कार्यक्रममा एमाले नेतृ सरिता आचार्य, स्थानीय जनप्रतिनिधि, पार्टीका नेताकार्यकर्ता, सामाजिक अभियन्ता, युवाहरु र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
संविधान दिवस हरेक वर्ष असोज ३ गते देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज