Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्युठानमा रेबिजविरुद्धको खोप अभियान सञ्चालन

Author Avatar साझा न्यूज 24th September 2025 , 12:08 PM
प्युठानमा रेबिजविरुद्धको खोप अभियान सञ्चालन

प्युठान, असोज ८ गते । बजार क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या बढ्दै गएपछि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले निःशुल्क रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । कार्यालयले विश्व रेबिज दिवसको अवसर पारेर साताव्यापी खोप अभियान सञ्चालन गरेको हो ।

कार्यालयले ४० वटा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको पशु प्राविधिक भरत गिरीले बताउनुभयो । “६ गतेदेखि खोप अभियान सञ्चालन गरिएको छ,” उहाँले भन्नुभयो, “यो अवधिमा कार्यालयले निःशुल्क खोप लगाउने कार्यक्रम छ ।”

जिल्लामा रेबिज रोग नियन्त्रण गर्न स्थानीय तह र लुम्बिनी प्रदेश सरकारअन्तर्गतको एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालयले जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन गर्दै आएको छ ।

सामुदायिक कुकुरका कारण समस्या बढेपछि सम्बन्धित सरोकारवाला निकायले कुकुरको बन्ध्याकरण, रेबिजविरुद्धको खोप लगाउने योजना बनाएर कार्यान्वयन गर्दै आएका छन । सामुदायिक कुकुरको सङ्ख्यामा कमी ल्याउन, रेबिजको न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि मुख्य मुख्य बजार क्षेत्रमा शिविर सञ्चालन गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्राविधिक भरत गिरीले बताउनुभयो ।

विश्व रेविज दिवस २०२५ को नारा ‘रेबिजविरुद्ध जुटौं : तपाईं, हामी, समुदाय’ भन्ने रहेको छ । अघिल्लो वर्ष १४० वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको कार्यालयको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

भर्खरै प्रकाशित

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज