Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रदेश १ मुख्यमन्त्री राईको निवास अगाडि सरकारी गाडी भित्रै चालक मृत फेला

Author Avatar साझा न्यूज 8th June 2021 , 7:27 PM
प्रदेश १ मुख्यमन्त्री राईको निवास अगाडि सरकारी गाडी भित्रै चालक मृत फेला

विराटनगर । प्रदेश १ मुख्यमन्त्री निवास अगाडि सरकारी गाडीका चालक मृत भेटिएका छन् । सिंचाई डिभिजन कार्यालय सुनसरीको गाडीका चालक मृत अवस्थामा फेला परेका हुन् ।

प्रदेश १–०४–०००१, झ–०००६ गाडीका चालक उदयपुर बेलका–३ का राज ढकाल मंगलबार दिउँसो मृत भेटिएका हुन् । उनी हाल विराटनगर–३ पुष्पलाल चौकमा कोठा लिएर बस्दै आएको खुलेको छ । गाडी भित्रै कोही व्यक्ति निस्सासिएर छट्पटाई रहेको सूचना पाएपछि घटनास्थलमा प्रहरी पुगेर गाडीको लक पछाडीबाट फुटाएर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनु भयो । आँफु संयोगले त्यहाँ पुगेको उहाँको भनाई छ । प्रहरीले २ः३० बजे सूचना पाएको र उद्धारपछि नोबेल अस्पतालमा पठाएको  खड्काले जानकारी दिनुभयो । नोबेलका चिकित्सकले ३ः३० बजे चालकको मृत्यु भएको घोषणा गरेका थिए ।

सरकारी गाडी त्यहाँ कसरी पुग्यो भन्ने कुरा रहस्यमय बनेको छ । त्यो गाडी किन र कसरी त्यहाँ पुग्यो भन्ने रहस्यमय जस्तो देखिएका कारण घटनाको भित्री पाटोमा गहिरो अनुसन्धान सुरु गरेको उहाँको भनाई छ । प्रहरीले प्रारम्भिक रुपमा गाडीका सबै ढोका बन्द भएकोले निस्सासिएको वा अन्य केहि सेवन गरेको हुनसक्ने अनुमान गरेको छ । तर, घटनाको भित्री पक्ष भने अहिले नै यकिन भईनसेकोले सुक्ष्म अनुसन्धान सुरु गरिएको बताएको छ ।

स्थानीयका अनुसार बिहानै ८ बजे गाडी रोकिएको थियो । चालक सिट फोल्ड गरेर सुतेकै अवस्थामै थिए । मुख्यमन्त्रीको निवास अगाडी सरकारी गाडी रोकेर राखिएको भनेपछि स्थानीयले खासै याद गरेका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

भर्खरै प्रकाशित

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज