Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रहरीलाई हस्तान्तरण गर्न लैजादै गरेको भ्यानले ठक्कर दिदा चालकको मृत्यु

Author Avatar साझा न्यूज 11th June 2021 , 11:32 AM
प्रहरीलाई हस्तान्तरण गर्न लैजादै गरेको भ्यानले ठक्कर दिदा चालकको मृत्यु

दाङमा प्रहरीलाई हस्तान्तरण गर्न लैजादै गरेको भ्यानले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ११ बजेतिर राप्ती गाउँपालिका २ लालमटिया स्थित पूर्वदेखि पश्चिम तर्फ जादै गरेको लु अअ च ५३३४ नम्बरको पिकअप भ्यानले रा १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकल चालक राप्ती गाउँपालिका ३ मौरीघाट निवासी अन्दाजी २२/२३ बर्षीय रञ्जित चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार लुम्बिनी प्रदेश सरकारले बाँके प्रहरीलाई प्रदान गर्न त्यस तर्फ लैजादै गरेको उक्त भ्यानले ठक्कर दिएको हो ।“ भर्खर कम्पनीबाट निकालेर प्रदेश सरकारले बाँकेको प्रहरीकालाागि दिनकालागि त्यस तर्फ लैजादै गरेको थियो”, उनले भने“तर, हस्तान्तरण भने भइसकेको थिएन् ।”

सोही गाडीको चालक पनि कम्पनीकै मान्छे थिए । उक्त गाडीको अस्थायी नम्बर प्लेट हो । मृतक चौधरीको शवलाई लमही अस्पतालमा राखिएको छ । साथै मोटरसाइकललाई ठक्कर दिने प्रहरीको भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । मोटरसाइकल तीव्रगतीमा भएकोले दुर्घटना भएको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

विमानस्थलबाट निःशुल्क सटल बस सेवा

विमानस्थलबाट निःशुल्क सटल बस सेवा

भर्खरै प्रकाशित

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज