Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अस्पताललाई चार अक्सिजन कन्र्सनट्रेर सहीत स्वास्थ्य सामाग्री

Author Avatar साझा न्यूज 11th June 2021 , 6:18 PM
अस्पताललाई चार अक्सिजन कन्र्सनट्रेर सहीत स्वास्थ्य सामाग्री

ईसाझा न्यूज । संवाददाता
कपिलवस्तु, जेठ २८
लुम्बिनी स्थित बोधी ईनीस्टीच्युटले २ अस्पताललाई ४ अक्सिजन कन्सर्नट्रेटर सहीत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सो संस्थाले शिवराज नगरपालिका स्थित आधारभुत स्वास्थ्य सेवा अस्पताललाई ३ थान अक्सिजन कन्र्सनट्रेटर र बहादुरगंज स्थित शिवराज अस्पताललाई एक थान अक्सिजन कन्र्सनट्रटर प्रदान गरेको हो ।
यस्तै आधाभुत अस्पताललाई १० थान पिपिई र ५ वटा अक्सिमिटर तथा शिवराज अस्पताललाई १० थान पिपिई र ५ वटा अक्सिमिटर प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश कुमार त्रिपाठीले आधारभुत अस्पताललाई दिईएको सामाग्री मेयर नेत्रराज अधिकारी र शिवराज अस्पतालको सामाग्री मेसुलाई हस्तान्तरण गरेका थिए । कोरोना संक्रमितको उपचारमा सहजता थाप्न आफुहरुले कपिलवस्तुका बिभिन्न अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको भिक्षु त्रिपाठीले बताए । उनले आवश्यक्ता अनुसार थप सहयोग जारी रहने बताए ।
यस अघि सो संस्थाले कपिलवस्तु अस्पताललाई ११ वटा अक्सिजन कन्र्सनट्रटर र स्वास्थ्य सामाग्री प्रदान गरी सकेको छ । यस्तै चार नम्बरमा रहेको सामुदायिक अस्पताललाई समेत अक्सिजन कन्र्सनट्रटर सहीत स्वास्थ्य सामाग्री समेत प्रदान गरेको थियो । संस्थाका सदस्य तथा समाजसेबी गुनाखर गैरेको पहलमा संस्थाबाट कपिलवसतुका अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । हस्तान्तरण कार्यक्रममा प्रजिअ चक्रपाण्ी पाण्डेय लगातयको समते सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज