Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महासचिव विप्लवद्वारा पार्टीका सम्पूर्ण कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा लाग्न निर्देशन

Author Avatar साझा न्यूज 16th June 2021 , 1:54 PM
महासचिव विप्लवद्वारा पार्टीका सम्पूर्ण कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा लाग्न निर्देशन

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्राकृतिक विपत्तिका कारण देशव्यापी रूपमा बाढीपहिरो र डुवानलबाट ज्यान गुमाउनु भएका सम्पूर्ण जनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी मृतकका परिवार र आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

महासचिव विप्लवले बुधबार प्रेस विज्ञप्तिमार्फत यस विपतको घडिमा पार्टीका सम्पूर्ण सङ्गठन, नेतृत्व–कार्यकर्ता सबैलाई उद्धार तथा राहत कार्यमा अभियानकै रूपमा लागि पर्न विशेष निर्देशन दिएका छन् । साथै महासचिव विप्लवले आपतमा परेकाहरूको लागि यथासक्य साथ र सहयोगका लागि सम्पूर्ण जनसमुदायमा हार्दिक आग्रहसमेत गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘हालै अत्याधिक बर्षाका कारण देशव्यापी रूपमा बाढीपहिरो र डुवानले निकै जनधनको क्षति भइरहेकोछ । मौसम पूर्वानुमान सम्बन्धी विभिन्न निकाय र विज्ञहरूले अग्रिम जानकारी गराएको अवस्थामा समेत सरकारको तर्फबाट समयमै आवश्यक पहल र पुर्व तयारीमा भएको चरम बेवास्ता र लापरवाहीका कारण पनि यो स्थिति भोग्नुपरेको हो ।

अझैँ पनि राज्य र सम्बन्धित निकाय यस विषयमा तत्काल गम्भीर भई तदारूकता पूर्वक नलाग्ने हो भने थप भयावह स्थिति बेहोर्नु पर्ने हुनसक्छ ।’

विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘हाम्रो पार्टी सम्भावित सङ्कटलाई मध्यनजर गरी पुर्व तयारीमा लाग्न, उद्धार र राहत कार्यमा राज्यका सबै निकायलाई व्यवस्थित परिचालन गर्न, मृतकका परिवार तथा क्षतिग्रस्त परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको तत्काल र निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग विशेष माग गर्दछौँ ।

हाम्रो पार्टी यस प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण जनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरूका परिवार, आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

महासचिव विप्लवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यस विपतको घडिमा पार्टीका सम्पूर्ण सङ्गठन, नेतृत्व–कार्यकर्ता सबैलाई उद्धार तथा राहत कार्यमा अभियानकै रूपमा लागि पर्न विशेष निर्देशन गरिन्छ । साथै आपतमा परेकाहरूको लागि यथासक्य साथ र सहयोगकालागि सम्पूर्ण जनसमुदायमा हार्दिक आग्रह गर्दछौँ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ…

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

जसपाको कारबाहीले हल्लियो लुम्बिनी सत्ता

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज