Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आफन्तको कुटपीटबाट पति पत्नी घाईते

Author Avatar साझा संवाददात 27th June 2021 , 11:03 PM
आफन्तको कुटपीटबाट पति पत्नी घाईते

कपिलवस्तु । मायादेवी गाउंपालिका वडा नंं. ६ मुगहरीमा आफन्तको कुटपीटबाट स्थानीय बलराम कोहार र उनकी पत्नी धर्मावती कोहार घाईते भएका छन् । बाख्राले धानको विउ खान लाग्दा बाख्रा धपाउने क्रममा भएको भनाभन बढ्दै जांदा घटना हिंसात्मक भएको छ ।
आफ्ना दाजु तेजराम कोहार र अन्य आफन्तको कुटपीटबाट आफु र आफ्नी गर्भवती पत्नी चन्द्रावती घाईते भएको बलरामले बताए । घाईते बलरामको टाउकोमा गम्भीर चोट लागेको छ । चार महिनाको गर्भ रहेको उनकी पत्नी धर्मावती कोहार माथि पनि कुटपीट भए पछि उनी घाईते भएकी छिन् ।

कुटपीटका कारण धर्मावतीको हात भांचिएको छ, टाउको, पेट र खुट्टामा चोट लागे पछि घाईते धर्मावतीको उपचारका लागि भैरहवा स्थित मेडिकल कलेज लगिएको तर १ दिन को उपचार पछि आर्थिक अभावका कारण तौलिहवा स्थित कपिलवस्तु अस्पतालमा ल्याई उपचार भईरहेको उनका पति राजारामले बताए ।

आफु र आफ्नी पत्नी उपर भएको कुटपीटको घटनाको विरुद्धमा राजारामले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । तर सो उजुरीलाई ठाडो उजुरी शाखा अन्र्तगत प्रहरीले छलफग गरी अघि बढ्ने तयारी गरेको छ ।

आफु र आफ्नो पत्नी माथि ज्यान मार्ने प्रयास गरिएको भन्दै कुटपीटमा संलग्न सवैलाई कानुनी दायरामा ल्याई कडा कारवाही गराउन सहयोग गर्न राजाराम कोहारले जिल्लाका पत्रकारहरु समक्ष अपील गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज