Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अपराध गरी कानुनी दायराबाट उम्केको व्यक्तीलाईकानुनी दयरामा ल्याउनेः प्रहरी उपरिक्षक कार्की

Author Avatar साझा न्यूज 2nd July 2021 , 5:13 PM
अपराध गरी कानुनी दायराबाट उम्केको व्यक्तीलाईकानुनी दयरामा ल्याउनेः प्रहरी उपरिक्षक कार्की

नारद कोहार

कपिलबस्तु, असार १८

जिल्लामा विभिन्न अपराध गरी कानुनको दायराबाटउम्केको व्यक्तीलाई कानुनी दयरामा ल्याउने प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा हालै सरुवाभई आउनु भएका प्रहरी उपरिक्षक कार्कीले पत्रकार संगको अनर्तक्रिया कार्यक्रममा सो कुराबताउनु भएको छ  ।

पुरान घटनाहरुलाई खोतलेर कानुन कार्यन्वयनकोमध्यमले कानुनी साशन स्थापना गर्ने, दण्डहिनता अन्त्य गर्ने, कानुनी साशनको स्थपना कानुनकार्यन्वयनबाट नै हुने प्रहरी उपरीक्षक कार्कीले बताए । त्यसैले कोही कतै लुकेर, भागेरधेरै त्यसले छल्न सक्दैन, राज्यभन्दा ठूलो व्यक्ति हुदैन भने कानुनको दयराबाटउम्केको व्यक्तिलाई हामीले विस्तारै कानुनी दयरामा ल्याउने प्रहरी उपरिक्षक दान बहादुरकार्कीले बताए ।

जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गर्न कार्ययोजना नै बनाएर काम गर्नु पर्ने बताएका छन् । आन्तरिक व्यवस्थापन, बाह्य व्यवस्थापन, अपराधनियन्त्रण, अपराध अनुसन्धान, नगरीक सुशासन लयायतको विषयलाई लिएर कार्य गर्ने उनलेबताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज