Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

धेरै डाउनलोड हुने एपमा टिकटकले फेसबुकलाई उछिन्यो

Author Avatar साझा न्यूज 11th August 2021 , 12:29 PM
धेरै डाउनलोड हुने एपमा टिकटकले फेसबुकलाई उछिन्यो

भिडिओ सेयरिङ एप्लिकेसन टिकटक गत वर्ष संसारमै धेरै डाउनलोड हुने एप बनेको छ।

प्रविधि विश्लेषक एप एनीका अनुसार सन् २०२० को विश्व सर्वेक्षणले चीनमा विकास गरिएको एप धेरै डाउनलोड भएको देखाएको हो।

यस्तो सर्वेक्षण सन् २०१८ देखि सुरु गरिएको थियो। कोरोना महामारीका बेला सामाजिक सञ्जालको प्रयोग बढेको पनि उक्त सर्वेक्षणले देखाएको छ। त्यस्तै मेसेजिङ एप टेलिग्रामले पनि उच्च वरीयता पाएको छ। बाइटीडान्सले सन् २०१७ मा अन्तर्राष्ट्रिय भर्सनको रुपमा टिकटक ल्याएको थियो।

त्यसयता टिकटकको लोकप्रियता चुलीमा पुगेको छ। यसले गत वर्ष फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जरलाई समेत माथ दिँदै पहिलो नम्बरमा पुगेको हो।

अमेरिकामा समेत टिकटकको लोकप्रियता चुलिँदै गएको बताइएको छ।

सन् २०२० मा विश्वव्यापी रुपमा टिकटक सर्वाधिक डाउनलोड हुने एप बन्दा फेसबुक दोस्रो, ह्वाट्सएप तेस्रो, इन्स्टाग्राम चौथो, फेसबुक मेसेन्जर पाँचौँ, स्न्यापच्याट छैठौँ, टेलिग्राम सातौँ, लाइकी आठौँ, पिन्टरेस्ट नवौँ र ट्विटर दशौँ नम्बरमा परेको छ।

एसियाली स्तरमा भने फेसबुक नै पहिलो नम्बरमा छ। दोस्रोमा टिकटक, तेस्रोमा ह्वाट्सएप, चौथोमा इन्स्टाग्राम, पाँचौँमा फेसबुक मेसेन्जर, छैठौँमा स्न्याक भिडिओ, सातौँमा टेलिग्राम र आठौँमा स्न्यापच्याट, नवौँमा ट्रुकलर र दशौँमा लाइकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज