Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शुद्धोधन गाँउपालिकाको बजेट ५७ करोड ७३ लाख

Author Avatar साझा न्यूज 11th August 2021 , 7:32 PM
शुद्धोधन गाँउपालिकाको बजेट ५७ करोड ७३ लाख

??

कपिलवस्तु २७ साउन
कपिलवस्तुको शुद्धोधन गाँउपालिकाको आर्थिक बर्ष २०७८÷०७९ का लागि ५७ करोड ७३ लाख ९० हजार ८४ रुपैया अनुमानित बजेट पारित गरिएको छ । गाउपालिकाको लवनी स्वास्थ्य चौकीको हलमा संपन्न छैठो गाउ सभाले सो बजेट पारित भएको हो । गाउपालिका अध्यक्ष निसार अहमद खाले प्रस्तुत गरेको बजेटमा ८ करोड ५० लाख प्रशासनीक खर्च, २८ करोड ७४ लाख पुजीगत खर्च, सशर्त तर्फ २० करोड २२ लाख तथा प्रकोप ब्यवस्थापन कोष मौज्दातमा २७ लाख १३ हजार बिनियोजित गरिएको छ ।
सो अवसरमा अध्यक्ष खाले बार्षिक नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेका थिए । आवधिक योजना तथा दीगो विकास नीति, राजस्व तथा श्रोत परिचालन समिति, नीति, आर्थिक विकास नीति तथा कार्यक्रम, भौतिक पुर्वाधार तथा विकास सम्बन्धी नीति तथा कार्यक्रम रोजगारी तथा सामाजिक सुरक्षा सम्त्रन्धी नीति, सामाजिक विकास सम्बन्धी नीति पारित भएको छ ।
यस्तै लैगिंक हिंसा तथा सामाजिक समाबेशीकरण सम्बन्धी नीति, वन वातावरण तथा बिपद ब्यवस्थापन सम्बन्धी नीति तथा सेवा प्रवाह सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति समन्वय र सहकार्य सम्बन्धी नीति समेत पारित भएको थियो ।
सो अवसरमा अध्यक्ष खाले सीमिति श्रोत र साधनका बावजुत गाउपालिकाको प्रत्येक वडामा समानुपातिकरुपमा बजेट र कार्यक्रम लगीएको बताए । आफनो यो कार्यकालको अन्तिम तथा पाचौ बर्षमा सबैले मिहीनेत र जोड लागएर काम गर्नु पर्ने बताए ।
सानो गाउपालिकालाई नमुना र उत्कृष्ठ बनाउन हामीले मिलेर काम गर्नु पर्छ उनले भने । सो अवसरमा उपाध्यक्ष सुधादेबी पाण्डेयले सबै मिलेर काम गरेकाले विकास सबै गाउमा पुगेका बताईन । अध्यक्ष खाको अध्यक्षता ईश्वरी प्रसाद न्योपानको संचालनमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, लेखा अधिकृत रिषि अर्याल वडा वडाअध्यक्ष तिलकराम यादव लगायतले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज