Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रंगपुर र आसपासका क्षेत्र चामल तस्करीको केन्द्र वन्दै

Author Avatar साझा न्यूज 12th August 2021 , 7:16 PM
रंगपुर र आसपासका क्षेत्र चामल तस्करीको केन्द्र वन्दै

साझा न्यूज । यशोधरा (कपिलवस्तु)
जिल्लाको रंगपुर र आसपासका सीमा क्षेत्रहरु चामल तस्करीको केन्द्र बन्दै गएको छ । भारतबाट अवैध रुपमा लुकी छिपी सीमा क्षेत्र कटाई प्रहरीकै मिलोमतोमा यहां चामलको ठुलो तस्करी हुने गरेको छ । भारत सरकारले आफ्ना नागरिकहरुलाई अनुदानमा दिएको मोटा चामल र भारतीय कृषकहरुले उत्पादन गरेको मसिनो चामलको तस्करी मौलाएको सीमा क्षेत्रका सर्वसाधारणहरु बताउंछन् ।

नेपाल प्रहरी र शशस्त्र प्रहरीका घुमुवाहरुलाई मासिक रुपमा रकम घुस खुवाएर चामल व्यवसायीहरुले यस्तो काम अघि बढाएका हुन् । भारतबाट आउने मोटा चामललाई सीमा क्षेत्रका स्थानीय व्यवसायीहरुले २० भारतीय रुपैया र मसिनो चामल २४ भारतीय रुपैयामा खरिद गर्ने गरेका छन् ।

भंसार छलेर अवैध रुपमा आएको यस्तो चामललाई सीमा क्षेत्रका व्यवसायीहरुले आफ्नो फर्मको विल काटेर दैनिक जसो ट्कमा लोड गरी तौलिहवा, बुटवल, भैरहवा लगायतका बजारहरुमा पठाउने गरेका छन् । यस क्षेत्रबाट दैनिक ५ देखि ७ वटा ट्कहरुमा भंसार छलेर आएको यस्तो चामल लोड हुने गरेको छ । यसबाट दैनिक जसो नेपाल सरकारलाई ५० हजार देखि १ लाख रुपैया सम्म राजश्व नोक्सान भई रहेको छ ।

यसरी खुलेयाम चामल तस्करी हुदा समेत सीमा क्षेत्रमा रहेका प्रहरी चौकीका ईन्चार्जहरु मौन बस्ने गरेका छन् । घुमुवा प्रहरीहरुको सेटिंग र चौकी ईन्चार्जहरुसंगकै मिलोमतोमा यस्तो तस्करी मौलाएको सूचना प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज