Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तीज पर्वको शुभकामना !

Author Avatar साझा न्यूज 9th September 2021 , 5:21 PM
तीज पर्वको शुभकामना !

तीज पर्व हिन्दु नारीहरुको महत्वपुर्ण पर्वको रुपमा रहेको छ । हिन्दु चेलीहरुले अन्याय , अत्याचार समानताका पक्षमा नाँचगान सहित जम्मा भई भेटघाट हुने पर्वको रुपमा रहेको यो पर्व यसपटक कोरोना त्रास कारण तीज पर्व मनाउने अवस्था भने रहेको छन्।

कोरोनाले तीजको तडक भडकलाई घरभित्रै सिमित गरेको छ । विगतका बर्षहरु विशेषगरी दरका नाममा भोजभतेर बढी नै हुने गरेको थियो । भोजमा जाँदा राम्रा लुगा र गहना लगाउने रहरसँगै प्रतिस्पर्धा बढेको थियो । तर कोरोनाले यसलाई भने अन्त्य गरेको छ ।

मीठो मसिनो खानु , राम्रो लगाउनु र रमाइलो गर्नु मानविय आवश्यकता पनि हो । तर बेला बेलामा यसका बिषयमा बिभिन्न ढङ्गबाट बहस पनि चल्ने गरेको छ ।

तीज मनाउने नाममा निकै तडकभडक अन्त्य भने यसपटक कोरोनाले गरेको छ । विशेषगरी दरका नाममा भोजभतेर समेत यसपटक भएको सुन्नमा आएन ।

तीजको दर कहाँ खाने , कहिले खाने र कति खाने भनेर निक्यौल गर्ने अधिकार पर्व मान्नेहरुलाई छ । तर धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेकाले चेलीहरुलाई सामुहिक भेला भएर रमाईलो गर्न पाएका छैनन् भने भिडभाडका कारण कोरोना सर्ने डर पनि उतिकै हुने गर्छ ।

यसपटक चेलीहरुले तीजको मौलिकता बचाउन आफ्नै घरमा परिवारका सदस्य सँग बसेर तीज मनाउनुको विकल्प छैन् । तीजको अवसरमा सबैमा शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज