Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न नेतृ नेपालको आग्रह

Author Avatar साझा न्यूज 28th September 2021 , 10:29 PM

साझा न्यूज । तौलिहवा (कपिलस्तु)
नेपाली कांग्रेसको आसन्न गाउं नगर, क्षेत्र र जिल्ला अधिवेशनमा अत्यन्त शौहार्द, मित्रवत र सर्वसम्मत ढंगबाट नेतृत्व चयनको प्रयास गर्न सम्पुर्ण अगुवा कांग्रेस नेता कार्यकर्ताहरु समक्ष नेपाली कांग्रेसकी नेतृ तथा प्रदेश सभा सदस्य रिना नेपालले आग्रह गरेकी छिन् ।

नेतृ नेपालले जिल्लाका १० वटै स्थानीय तहको अधिवेशनमा नेतृत्व लिन प्रतिस्पर्धामा उत्रिएका आकांक्षीहरुलाई सके सर्वसम्मत नसके प्रजातान्त्रिक अभ्यास गर्दै निर्वाचनबाट नेतृत्व लिन शुभकामना समेत व्यक्त गरेकी छिन् ।

यो आन्तरिक प्रतिस्पर्धा हो, साझा न्यूजसंग कुरा गर्दै नेतृ नेपालले भनिन्, “जसले जिते पनि कांग्रेस नै जित्ने हो ।” त्यस कारण पनि हामी सवै सौहार्दपूर्ण वातावरण्मा आन्तरिक प्रतिस्पर्धा गरौं, उनले भनिन् । नेपाली कांग्रेसको निर्वाचन सकिए लगत्तै स्थानीय, प्रदेश र संघीय निर्वाचन हुने भएका कारण सवै कांग्रेसजनले आफ्नो आन्तरिक निर्वाचनलाई सौहार्दपूर्ण बनाउन जरुरी रहेको उनले बताईन् ।

नेतृ नेपालले जिल्लाका सवै बुथबाट निर्वाचित भएका बुथ सभापति, प्रदेश प्रतिनिधी र बुथ ईकाई समितिका पदाधिकारीहरुलाई बधाई समेत ज्ञापन गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज