Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस कपिलवस्तु नगरपालिका नगर कार्य समितिको प्रमाण पत्र बितरण

Author Avatar साझा न्यूज 7th October 2021 , 4:35 PM
कांग्रेस कपिलवस्तु नगरपालिका नगर कार्य समितिको प्रमाण पत्र बितरण

कपिलवस्तु २१ असोज
नेपाली कांग्रेस कपिलवस्तु नगर कार्य समितिको नव निर्वाचित पदाधिकारी र सदस्यहरुको प्रमाण पत्र बितरण कार्यक्रम संपन्न गरिएको छ । तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसका बैकल्पीक केन्द्रिय सदस्य राजेश सिंहले नगर अध्यक्ष खुर्सेद अहमद खा सहीतको कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
उनले आसन्न १४ औ महाधिबेशनकोक्रममा भएको सहभागीताले कांग्रेस जनतामा लोकप्रीय रहेको देखिएको बताए । उनले पार्टीका निर्वाचनकोक्रममा आन्तरिक प्रतिस्पर्धालाई हारजितकारुपमा नलिई यसलाई सहज प्रकृयाकारुपमा लिनु पर्ने बताए । उनले कांग्रेस देश कै सबै भन्दा ठुलो पार्टी भएकाले पार्टीका कार्यकर्ताले पार्टीलाई मजबुत बनाई जनताको मन जित्ने काम गर्नु पर्ने बताए ।
सो अवसरमा पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यले अहिले कांग्रेस पार्टी भित्र भएको निर्वाचनले पार्टीै संगठन मजुबत भएको दाबी गरे । उनले यस पटक कपिलवस्तुमा आउने चैतमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर जिल्लामा एक नम्बरको पार्टी बनाउनु पर्ने बताए । ‘ कपिलवस्तुमा पालिका स्तरीय निर्वाचन संपन्न भई सकेको छ , क्षेत्र र जिल्ला निर्वाचनमा सहमतिकोलागि अधिकतमा प्रयास गर्नेछ् ’ उनले भने ।
उनले कांग्रेस कार्यकर्ता र नेताहरुले गुटबन्दी अन्त्य गरी पार्टीलाई मजबुत बनाउने अभियानमा लाग्नु पर्ने बताए । कार्यक्रममा नगर अध्यक्ष खुस्रेद अहमद खाले कपिलवस्तु नगरपालिमा कांग्रेलाई मजुबद बनाउन आफुले अभियान संचालन गर्ने र आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउने बताए ।
नगर अध्यक्ष खाको अध्यक्षता र सचिव नगेन्द्र यादवको संचालनमा भएको कार्यक्रममा पार्टीका पुर्व सभापति राजेश अचार्य, सुधाकर पाण्डेय, नेता लोकनाथ शर्मा, उपाध्यक्ष रामआषिप पायडेय लागतयले शुभकामना मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज