Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

समृद्ध मुलुक बनाउन बैज्ञानिक वनको महत्वपूर्ण भुमिका रहेकोः कांग्रेसका प्रमुख सचेतक खाँ

Author Avatar साझा न्यूज 10th October 2021 , 8:59 AM
समृद्ध मुलुक बनाउन बैज्ञानिक वनको महत्वपूर्ण भुमिका रहेकोः कांग्रेसका प्रमुख सचेतक खाँ

राधा पाण्डे
कपिलवस्तु, असोज २४

‘हरियो वन नेपालको धन’ भन्ने नारालाई आर्थिक समृद्धिसँग जोडेर अन्य मुलुक सरह सम्पन्न बनाउन यस वैज्ञानिक वन व्यावस्थापनले महत्वपुर्ण भुमिका खेलेको कार्यक्रमका प्रमुख अतिथी एवं लुम्बिनी प्रदेश सभासद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खाँले बताए । हाम्रो नेपालको काठ बिदेश गएको र बिदेशी कमसल किसिमको काठ नेपाल भित्रिने भएकोले नेपालको यस धनलाई हामी सबैले सदुपयोग गर्न सक्ने हो भने नेपाल संमृद्ध हुने बताए । उनले नीतिगत रुपमा ठोस निर्णय लिएर अगाडि बढेमा देशको बिकास हुने बताउँदै हामीसंग जे छ त्यसलाई नीति नियम अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । शत प्रतिशत बनमा बैज्ञानिक बन ब्यबस्थापन लागु गरिसकिएको र यसलाई अगाडी बढाउनका लागि पुर्ण समर्थन रहने उनले प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सांसद सुरेन्द्र हमालले राजनीतिमा सबै कुराहरु समाबेश भएको हुँदा वैज्ञानिक वन व्यवस्थापनका लागि आफूूले सहयोग गर्ने बताए । बैज्ञानिक वन व्यवस्थापनमा वनका उपभोक्ताहरुले यसको अपेक्षा सहित अगाडी बढेको र लागुु हुनुपर्ने कुरामा जोड दिएका थिए । उनले कुनै पनि कुराको नाम मात्र परिबर्तन गरेर नहुने तर त्यसको परिणाम देखाउन सक्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालय लुम्बिनी प्रदेश सचिव डा. खगेन्द्र सुवेदीले वन सबै प्राणीको आश्रय स्थल रहेको र वैज्ञानिक वन व्यवस्थापनका लागी आफुले हर तरहले सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै डिभिजनल बन कार्यालय कपिलबस्तुका डिभिजनल बन अधिकृत बिजयराज सुुवेदीले ढलेका सुकेका रुखहरु निकाल्ने गर्दा बिस पच्चीस बर्ष बितेको तर बिरुवा उमार्न र हुर्काउन निकै कठिन हुने बताउँदै सालका रुखहरु कम मात्रामा उम्रीएकोले काठ दाउराको उत्पादन कम भएको बताए ।
कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापनका वरिष्ठ सल्लाहकार जयप्रकाश पाण्डेयले देशलाई समृद्ध बनाउन वैज्ञानिक वन व्यावस्थापन समितिले महत्वपूर्ण भूमिका खेलेको बताए । यो महासंघ देशको विकाससँग,रोजगारीसँग,आर्थिक प्रगतिसँग जोडिएकोले प्राकृतिक स्रोतको सदुपयोग गर्नु समितिको भूमिका महत्वपूर्ण रहने बताए उनले काठ रोकावटलाई नीति बनाएर उपभोक्ताहरुलाई बितरण गर्नुपर्ने बताए ।

कार्यक्रममा बैज्ञानिक बन ब्यबस्थापन राष्ट्रिय महासंघ नेपालका उपाध्यक्ष खेम नारायण अधिकारी, केन्दीय सदस्य डम्बर बहादुर श्रीस, सल्लाहकार हुमनाथ पौडेल लगाएतले बैज्ञानिक बन ब्यबस्थापनलाई चुस्त दुरुस्त रुपमा अगाडी बढाउनका लागि सबैले हातेमालो गर्न आबश्यक रहेको बताए ।

कार्यक्रम वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष रेनुु सेनको अध्यक्षता, केन्द्रीय सहसचिव कृष्ण केसीको स्वागत तथा सचिव डिल्लीराज रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।साझा न्यूज साप्ताहिकबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज