Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस कपिलवस्तु सभापतिका प्रत्यासी नेता आचार्यद्धारा चुनावी प्रचारप्रसारमा तीब्रता

Author Avatar साझा न्यूज 6th November 2021 , 4:55 PM

कांग्रेस कपिलवस्तुको आउने अधिबेशनकालागि जिल्ला सभापतिका प्रत्यासी राजेश आचार्यले चुनावी प्रचारप्रसार अभियानलाई तीब्रता दिएका छन । कांग्रेस कपिलवस्तुको वडा र नगर गाउ पालिका अधिबेशन सकिए लगत्तै उनले आफनो अभियानलाई तीब्रता दिएका हुन ।                    उनले एक महिना अघि तौलिहवा स्थित पार्टीका पुर्व सचिव सुरेश शर्मा घरमा संपर्क कार्यालय समेत स्थापना गरी सकेका छन । आउने मंसिर ३ गते प्रदेश क्षेत्रीय र ६ गते संघीय क्षेत्रीय समितिको चुनाव तोकिएको छ । यस्तै जिल्ला कार्य समितिको मंसिर १० गते निर्वाचन तालिका छ । यस अघि एक पटक पार्टी सभापतिको बनी सकेको आचार्यले आफना निकट नेता र अरु पुराना नेतासंग छलफलमा जुटेको बताउछन । उनले आफु देउवा निकटको एक्लो उम्मेदवार रहेको र आफलाई सबै जसोका साथ रहेको दाबी गरेका छन । ‘ भेटघाट तथा प्रचार प्रसार अभियानमा सबैले साथ दिने भनेका छन सबै नेता कार्यकर्ताहरुको राम्रो साथ र सहयोग पाएको छु ’ उनले भने । नेता आचार्यले नेता दीप कुमार उपाध्याय, अभिषेका प्रताप शाह, बिरेन्द्र कनौडिया, दीर्घ नारायण पाण्डेय लगायतका कांग्रेसका पुराना नेताहरुको आफुलाई पुरा साथ रहेको बताए ।                            आफनो बारेमा बजारमा नचाहिदो र अनरगल प्रसार गरिएको प्रति दुःख ब्यक्त गर्दै आफु चुनावमा होमिएको बताए । ‘ सभापतिको चुनाव लडनु छ, यस पटक सबैको माया र साथले चुनाव जित्छु ’ उनले भने । उनले पार्टीलाई गतिशील बनाउन र नेता कार्यकर्ताहरुको मनोभावना अनुसार नर्या उर्जा थपन आफु उम्मेदवार बनेको बताए । आफु कुनै हातलमा अब सभावपतिबाट पपछ नहटने भन्दै उनले यस पटक आफुले जीत दर्ज गर्ने बताए । उनले कांग्रेसलाईए सशक्त बनाउन समेत आफुलाइृ मदतान गर्न उनले अपील गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज