Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बन्दसत्रमा भीम रावलले भने- अब उप्रान्त निर्वाचन हुँदैन, फलानोले प्रस्ताव गर्छ भनेर विधानमै लेखौं

Author Avatar साझा न्यूज 27th November 2021 , 8:48 PM
एक मत आए पनि चुनाव लड्छु : नेता रावल

सौराहा- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले लोकतान्त्रिक अभ्यास र स्वस्थ प्रतिस्पर्धा गर्ने जबजको सिद्धान्त अनुशरण नगर्ने हो भने दुनियाँका सामुन्ने अनुहार देखाउन पनि नसकिने बताएका छन्।

चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा समय लिएर बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

बन्दसत्र हलले सहमतिमा नेतृत्व चयनका लागि उम्मेदवारको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि रावलले समय मागेर बोल्न सुरु गरेका थिए। त्यसक्रममा उनले हलले गरेको निर्णयप्रति नै आपत्ति जनाए।

‘हाम्रो विधानको धारा १६ मा राष्ट्रिय महाधिवेशनबाट निवार्चित गर्ने भनिएको छ,’ उनले भने, ‘यस्तो हो भने अब उप्रान्त निर्वाचन हुँदैन, फलानोले प्रस्ताव गरे हुन्छ भनेर विधानमा लेखौं। दुनियाँका सामुन्ने हामीले कसरी अनुहार देखाउने?’

रावलले सहमति राम्रो कुरा भएको तर जबज अनुशरण गरेर अघि बढ्नुपर्ने बताए। ‘लोकतान्त्रिक अभ्यास, स्वस्थ प्रतिस्पर्धा गर्ने जबजको सिद्धान्त हो, सजिलो परेका बेला भइहाल्छ भनेर जाँदा पछि अप्ठ्यारो पर्नसक्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज