Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सबै कम्युनिष्टहरुलाई एकजुट गराउने प्रचण्डको योजना केपी ओलीको स्वार्थले हुन नसकेको-पुर्वमंत्री खनाल

Author Avatar साझा न्यूज 28th November 2021 , 6:28 AM
सबै कम्युनिष्टहरुलाई एकजुट गराउने प्रचण्डको योजना केपी ओलीको स्वार्थले हुन नसकेको-पुर्वमंत्री खनाल

–शहबाज खान/ कपिलवस्तु

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कृष्णनगर नगर समितीको प्रथम सम्मेलन सम्पन्न भएको छ। जावेद आलम खांको अध्यक्षता प्रमुख अतिथि नेकपा माओवादी केन्द्र का स्थायी कमिटी सदस्य,लुम्बिनी प्रदेश इंचार्ज,पुर्व मंत्री चक्रपाणि खनाल बलदेव विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र का कपिलवस्तु जिल्ला समन्वय समिती अध्यक्ष रामचंद्र शाह,वाईसीएल कपिलवस्तु इंचार्ज शिव बन्जाडे अतिथीमा कृष्णानगर नगर इंचार्ज केशर ओली, प्रतिनिधि मौलाना मशहुद खां नेपाली, डॉ अब्दुल गनी अलकुफी,शैख जैस मक्की,मौलाना‌ जाहीद आजाद झण्डानगरी लगायत रहेका थिए।

प्रथम सम्मेलन कार्यक्रममा मौलाना मशहुद खां नेपालीले उपस्थित प्रमुख विशिष्ट अतिथि तथा कार्यकर्ताहरु लाई फुलमाला लगाई भव्य स्वागत गर्दै कार्यक्रममा आएका सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए।

नगर सम्मेलन लाई सम्बोधन गर्दै प्रमुख अतिथी पूर्व मंत्री खनालले आदीवासी जनजाति दलित अल्पसंख्यक मुस्लिम महिला तथा मधेशीको समान अधिकार दिने नेकपा माओवादी केन्द्र पार्टी अग्रणी भुमिकामा रहेको छ। नेपाल भरीमा भव्य तथा सभ्य रुपमा नगर सम्मेलन भइ रहेको बताउदै यो क्षेत्रको विकास र बदलावका लागि सबै मिलेर नेकपा माओवादी केन्द्र पार्टी लाई समर्थन गरि जिताउनु पर्ने आवश्यकता रहेको छ।जनता र देशको हितमा आफुहरुले काम गर्ने उद्देश्यले अगाडी बढ़ने क्रममा तानाशाह प्रवृत्तिका नेतृत्वहरुले गर्दा आफुहरु जनताको हितमा सोचेको काम गर्ना नपाए पछि हामी पुरानै नेकपा माओवादी केन्द्रमा फर्केर जनता माझ आएको देशमा रहेका सबै कम्युनिष्टहरुलाई एकजुट गराउने प्रचण्डको योजना केपी ओलीको स्वार्थ कारण पुरा हुन नसकेको बताउनुभयो । दश वर्ष सम्म आन्दोलन गरी ल्याएको व्यवस्थामा अहिले अरू कसैले राज गरिरहेको बताउँदै अब यी व्यवस्था चलाउन सबै माओवादी आउने जिकिर गर्नुभयो ।
अबको दिनमा जनताको समस्यालाइ समाधान गर्ने वचन बद्धता व्यक्त गरे।

विशिष्ट अतिथि शाहले कार्यक्रममा उपस्थित सम्पूर्णलाई हृदय देखि धन्यवाद व्यक्त गर्दै नगरसम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न‌ हुने विश्वास व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका सम्पूर्ण समर्थकहरु मिलेर आगामी चुनावमा उठने उम्मेदवार लाई धेरै मतन्तरले विजयी बनाउना सबै संग अपील गरेका थिए।

नेकपा माओवादी केन्द्र कृष्णानगर नगर समिती अध्यक्षमा जावेद आलम खांको अध्यक्ष रहने गरि सात पदाधिकारी सहित ५९ सदस्यीय नगरसमिती निर्वाचित भएको र ६ जना पछि मनोनित हुने कुरा नगर इंचार्ज केशर ओलीले बताए।

नगर सम्मेलनको उद्घाटन सत्रको समापन कार्यक्रमका अध्यक्ष जावेद आलम खांले गरे र बन्दसत्रमा कृष्णानगर नगरपालिका निर्वाचन समितीका अध्यक्ष उमाशंकर मिश्रा सहित ७ सदस्यीय समितीले निर्वाचित पदाधिकारी सहित सदस्यहरुलाई पार्टीको सप्त ग्रहण गराइ प्रमुख अतिथीको मार्फत प्रमाण पत्र वितरण गराउदै बन्द सत्र कार्यक्रमको समापन निर्वाचन समितीका अध्यक्ष मिश्राले गर्नु भयो।

सम्पुर्ण कार्यक्रमको नियन्त्रण रेख देख तथा व्यवस्थापनको जिम्मेवारी नगर इंचार्ज केशर ओलीले सहज तरिकाले निर्वाह गर्नु भयो।

कार्यक्रमको‌ संचालन नगरसमिती सचिव गणेश‌ प्रसाद बन्जाडेले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज