Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस लुम्विनी प्रदेशको उप सभापति पदमा कपिलवस्तुका सुधाकर पाण्डेयको उम्मेदवारी

देउवा समुहका नेता भरत कुमार शाह नेतृत्वको समूहबाट उप सभापति पदमा उम्मेदवारी

Author Avatar साझा न्यूज 3rd December 2021 , 12:02 AM
कांग्रेस लुम्विनी प्रदेशको उप सभापति पदमा कपिलवस्तुका सुधाकर पाण्डेयको उम्मेदवारी

साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु । नेपाली कांग्रेस लुम्विनी प्रदेशको १८ गते शनिवार भैरहवामा हुने निर्वाचनमा लुम्विनी प्रदेश उप सभापति पदमा कपिलवस्तुका कांग्रेस नेता सुधाकर पाण्डेयले उम्मेदवारी दिने घोषणा गरेका छन् । भैरहवामा विहिवार सांझ भएको पत्रकार सम्मेलनमा नेता पाण्डेयले संस्थापन पक्ष देउवा समुहका नेता भरत कुमार शाह नेतृत्वको समूहबाट उप सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा लुम्विनी प्रदेश सभापति पदमा रुपन्देहीका भरत कुमार शाह, उप सभापति पदमा दाङ्गका राजु खनाल र कपिलवस्तुका सुधाकर पाण्डेयले संयुक्त प्यानल घोषणा गरी उम्मेदवार दिने बताएका छन् । यसै गरी महामन्त्री पदमा बर्दियाका जन्मयजय तिमल्सिना र प्युठानका खिमान सिंह रायमाझी, सहमहामन्त्री पदमा बांकेका लक्ष्मी नारायण शाह, रुपन्देहीका सरिता चौधरी र बांकेका माया पुनले सभापति पदका उम्मेदवार भरत कुमार शाह नेतृत्वकै समूहबाट उम्मेदवारी दिने बताईएको छ ।

उप सभापति पदका उम्मेदवार सुधाकर पाण्डेय कपिलवस्तुका लोकप्रिय, निष्ठावान तथा ईमान्दार नेताका रुपमा परिचित छन् । उनी नेपाली कांग्रेस कपिलवस्तुको पुर्व पार्टी सभापति समेत हुन् । करीब ३ दशकको नेपाली कांग्रेसको राजनितिमा सदैव संगठन प्रति वफादार रही काम गर्दै आएका नेता पाण्डेयलाई विभिन्न दलबाट पटक पटक आफ्नो दलमा सहभागी हुन आमन्त्रण गरिए पनि उनले त्यसलाई स्वीकार गरेका छैनन् ।

मधेश आन्दोलन पछि गठिन मधेश केन्द्रित दलबाट केन्द्रिय स्तरको जिम्मेवारी दिने गरी आफ्नो दलमा तान्न खोजे पनि नेता पाण्डेय नेपाली कांग्रेस पार्टी प्रति नै प्रतिवद्ध भएर लागि रहेका छन् ।  माओवादी शशस्त्र विद्रोहका बेला होस् या २०६४ सालको मधेश आन्दोलनका समय, नेता पाण्डेय कपिलवस्तु जिल्लामा नेपाली कांग्रेसको मियोको रुपमा अडिक रही कार्यकर्ताको संरक्षणका लागि संघर्षरत छन् ।

पार्टी नेता कार्यकर्ताको साथ साथै कपिलवस्तुका अन्य राजनैतिक दल र आम अगुवा सचेत नागरिकहरुमा समेत नेता पाण्डेय प्रतिको उच्च श्रद्धा एवं सम्मान रहेको छ । वरिष्ठ अधिवक्ता समेत रहेका नेता पाण्डेय धनी, गरीब, सवै वर्ग समुदायका साझा नेताका रुपमा कपिलवस्तुमा परिचित छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज