Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मन्त्रीमाथि नगद असुलीको आरोप !

Author Avatar साझा न्यूज 5th January 2022 , 2:46 PM
मन्त्रीमाथि नगद असुलीको आरोप !

भौतिक योजनामन्त्री रेणु यादवका नाममा दुई खास व्यक्तिले मातहतका विभिन्न कर्मचारीहरूसँग नगदअसुली सुरु गरेपछि मन्त्रालयभित्र मन्त्रीको बदनामी भएको छ । यसअघि पनि पटक-पटक मन्त्रीको जिम्मेवारी सम्हालेकी यादव पहिले यसरी बदनाम भएकी थिइनन् ।

भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै ठेकेदार राजकिशोर गुप्ता र अभिषेक यादवलाई अघिसारेर मन्त्री रेणुले असुली धन्दा शुरु गरेको आरोप सम्बद्ध कर्मचारी तथा ठेकेदारहरूले लगाएका छन् । डिईहरूको सरुवा स्थान हेरी प्रतिव्यक्ति चालिस लाखदेखि साठी लाखसम्म लिएर गर्ने गरेको समाचारसूत्रको दाबी छ । हालै सडक विभागका महानिर्देशक अर्जुनजङ थापालाई असमयमै हटाइएको छ र, उनको स्थानमा शिवहरि सापकोटालाई चयन गरिएको छ ।

मागेजति रकम उपलब्ध गराउन नसकेका कारण थापालाई बिदा गरिएको र सापकोटा मोटो रकम कबुल गरेर महानिर्देशक बन्न सफल भएको चर्चा सडक विभाग परिसर र ठेकेदारहरूका बीचमा दुवैको फोन भएन । ठेक्का व्यवसायी गुप्ताले दाबी गरेजस्तै मन्त्री रेणुले कर्मचारीहरूबाट रकम असुल्ने नगरेको भन्ने कुरा गलत भएको समाचार सूत्रको दाबी छ । कर्मचारीको सरुवा र नियुक्तिमा कसरी लेनदेन भइरहेको छ भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन शुरु गर्ने हो भने सबै तथ्यहरू स्पष्ट हुने भुक्तभोगीहरूको भनाइ छ ।घटना र विचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज