Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आस्थाको प्रतिक मानिने तौलेश्वरनाथ शिवालय मन्दिरमा विहानै देखि भक्तजनहरुको घुइँचो

Author Avatar साझा न्यूज 1st March 2022 , 6:28 AM
आस्थाको प्रतिक मानिने तौलेश्वरनाथ शिवालय मन्दिरमा विहानै देखि भक्तजनहरुको घुइँचो

–वविता गिरी, तौलिहवा

आज महाशिवरात्री भगवान शिवको अति प्यारो दिनको रुपमा मानिन्छ । साथै हिन्दु धर्मालम्वीहरुको लागि महत्त्वपूर्ण रहेको छ ।

आज संसार भर रहेका शिवालयहरुमा भक्तजनहरुको भिडभाड रहेको छ । त्यस्तै एसियाकै सबै भन्दा ठूलो शिवलिङ्गको रुपमा मानिने कपिलवस्तुको सदरमुकाम स्थित तौलेश्वरनाथ शिवालय मन्दिरमा पनि विहानै देखि भक्तजनहरुको बाक्लो रुपमा भिडभाड रहेको छ । यस शिवालयमा शुद्ध मनले मागेको मनोकामना पुराहुने श्रद्धालुहरुको विश्वास रहि आएको छ ।

साउने सोमवार  होस या बोलवम कावर यात्रा सधै जसो भक्तजको जमघट भै रहने यस शिवालयमा जिल्ला भित्रका भक्तजन मात्र नभई नेपालका विभिन्न ठाउँ साथै भारतबाट पनि दर्शनार्थीहरु आउने गरेका छन् ।

आजको दिन स्नान गरी शुद्ध मनले ब्रत बसी भगवान शिवको प्रिय वस्तु दूध,धतुरो,बेलपत्र पत्र चडाई पूजाआरधना गरी ऊँ नम शिवाय जाप गरेमा सर्वशिद्धि लाभभई यालोक जानु नपर्ने, धार्मिक विश्वास रहेको छ ।

हामिले परापूर्वकालदखिे मान्दै आएका हाम्रा परम्पराहरुले विश्व सामु हाम्रो परिचय दिन्छ त्यसकारण पनि हाम्रो संस्कृतिलाई जोगाई राख्नु हामी सबैको कर्तव्य हो । तर परम्पराको नाममा अन्धविश्वासलाई बढावा दिनु कदापि राम्रो होईन ।

विषेश गरी अहिलेको युवा पुस्ताले पनि एकपटक आफूलाई नियाल्नु पर्ने हुन्छ । परम्पराका आडमा गलत बुझाई र गलत अभ्यास त गरी रहेका छैनौं ? शिवरात्री विशेषमा शिवको प्रसाद भन्दै विभिन्न नशालु पर्दाथको सेवन गरी रहेको त छैनौं ? यी प्रश्नहरु एक पटक आफैलाई गर्नु पनि जरुरी छ ।

हामी अहिलेका युवा विभिन्न प्रविधिहरु संग नजिक छौ, शिक्षित छौं, त्यसकारण पनि हाम्रो देशमा रहिआएका दास प्रथा, सती प्रथा, देवकी प्रथा जस्ता अन्य धेरै प्रथा र अन्धविश्वासलाई हटाउदै यहाँ सम्म आई पुगेको कुरा हामीहरुलाई थाहा नै छ । त्यसैले हामिले हाम्रो परम्परालाई मनाउ यसका सकारात्मक पक्षलाई बढावा दिदै यसमा रहेका नकारात्मक पक्ष्यहरुलाई आजैबाट त्यागौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन असोज १७–१८ गते

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज