Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्वाचनलाई लक्षित गरि नेपाली कांग्रेस क्षेत्र नम्बर २ नवलपुरले विनयी त्रिबेणी वडा नम्बर ६ र ७ मा कार्यकर्ता भेला सम्पन्न गर्यो,

Author Avatar साझा न्यूज 22nd August 2022 , 9:49 PM
निर्वाचनलाई लक्षित गरि नेपाली कांग्रेस क्षेत्र नम्बर २ नवलपुरले विनयी त्रिबेणी वडा नम्बर ६ र ७ मा कार्यकर्ता भेला सम्पन्न गर्यो,

आउदो मशिंर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरि नेपाली कांग्रेस क्षेत्र नम्बर २ नवलपुरले विनयी त्रिबेणी वडा नम्बर ६ र ७ मा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नेपाली कांग्रेस वडा नम्बर ७ का सभापति विरेन्द्र कुमार महतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा नेपाली कांग्रेसका महा समितिका सदस्य एवं कांग्रेसका नेता विष्नु् कुमार कार्कीले आपसि मत मतान्तर त्यागरे नेपालीको कांग्रेसको कार्यकर्ताले मतदाता केन्द्रित समाजिक र रचनाम्तक कार्यक्रम गर्नुपर्ने बताउदै अबको निर्वाचनले लोकतन्त्रलाई अझ बलियो बनाउने धारणा राख्नुभयो ।

नेता कार्कीले विगतको प्रतिनिधि सभामा आफु पराजित भएतापनि अब हुने निर्वाचनले सहि फैसला गर्ने जिकिर गर्नुभयो । सो अवसरमा अर्का महासमिति सदस्य गणेशमान श्रेष्ठले ओझेलमा परेको बहुचर्चित त्रिबेणी दुम्किबास सडक निर्माण कार्यको प्रारम्भिक प्रकृया सुरु भइसकेको हुदा थप प्रकृया पुरा गरि नागरिकको चाहना अनुसारको कार्य पुरा गर्न आफु र पार्टी प्रयत्नशिल रहेको बताउनुभयो ।

कार्यक्रममा क्षेत्रिय सभापति जगत बहादुर कार्की, महिला नेत्री सुमित्रा खनाल, जिल्ला कार्य समिति सदस्य सुनिल थापा, राजकुमार राई, महिला संघकी राधा कार्की, शम्भु प्रसाद रौनियार लगाएतले मन्तब्य राख्नुभएको थियो । त्यसैगरि नेपाली काग्रेस विनयी त्रिबेणी ६ सभापति विर बहादुर ठकुरीको अध्यक्षतामा अर्काे भेला सम्पन्न भएको छ । सो अवसरमा उपाध्यक्ष अचल कुमार जैसी, देव बहादुर थापा, जिवन पौडेल, विशाल सिँह भण्डारी, लगाएतले आउदो निर्वाचनमा खेल्नुपर्ने भुमिका बारे चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज