Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ भदौ २०७९ सोमबार, २९ अगस्ट २०२२)

Author Avatar साझा न्यूज 29th August 2022 , 11:09 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१९ साउन २०७९ बिहीबार, ४ अगस्ट २०२२)
  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ भाद्र १३ गते सोमबार तद्अनुसार सन् २०२२ अगस्त २९ तारिख भाद्रपद शुक्ल पक्षको द्वितीया तिथि उत्तरा फाल्गुनी नक्षत्र साध्य योग तैतिल करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः४१ मा भयो र सूर्यास्त साँझ १८ः२६ मा हुनेछ । दर खाने दिन ।

आजको राशिफल

मेष – आजको दिन खासै उपलब्धिमूलक नहोला । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ने देखिन्छ । आगो तथा हातहतियारबाट सावधान रहनुपर्नेछ । कुरा काट्नेहरु सक्रिय रहने छन् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला । यात्रा हुने र रसरागमा आकर्षण बढ्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – प्रेमभाव बढ्ने तथा बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्ने दिन छ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । तपाईंको कदर भइ प्रतिष्ठा बढ्ने छ । व्यवसायमा लाभ हुने दिन रहेको छ । जागिरमा भने अनावश्यक झमेलाको सामना गर्नुपर्ला । कसैबाट अपमानित पनि भइएला, सचेत रहनुहोला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – समृद्धि बढ्ने र कार्यक्षमता वृद्धि हुनेछ । आत्मविश्वास जागृत भइ काममा लगाव बढ्ला । अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला । पढाइमा भने खास प्रगति हुने छैन । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रशन्नता मिल्ने दिन छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । कार्यगति वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आजको दिन केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । यसका बाबजुद पराक्रम बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – आरोग्यता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, तर अन्ततः सफलता मिल्नेछ । महत्वपूर्ण काम बन्नेछ । लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान्, मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – खर्च वृद्धि हुने योग रहे पनि ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ब्यापार, कृषि, तथा वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ ।

वृश्चिक – शुभता वृद्धि भइ आयस्रोत बढ्नेछ । कर्ममा सफल सावित हुनुहुनेछ । आरोग्यता बढ्ला । रमाइलो भेटघाटले मन हर्षित बनाउनुको साथै पराक्रम बढ्ला । व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिलनेछ । सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – उत्साहवर्द्धक समय छ । सकारात्मकता वृद्धि भइ सम्पत्ति बढ्नेछ । साझेदारीको काम बन्नेछ । स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – शुभ काममा आकर्षणका साथै सामर्थ्य बढ्नेछ । मिठो भोजन प्राप्त हुने दिन छ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – भागदौड वृद्धि हुनेछ । निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । प्रयासरत काम बन्नेछ । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – प्रेमबल बढ्नेछ, दाम्पत्यसुख प्राप्त हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला । शुभ काममा भाग लिनु हुनेछ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । थालेका कामहरु सहजै बन्नसक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज