Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

देवानले भेटाएको उनसाठ्ठि हजार फिर्ता गरे

Author Avatar साझा न्यूज 8th September 2022 , 8:47 PM
देवानले भेटाएको उनसाठ्ठि हजार फिर्ता गरे

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको ईन्टरनेट कम्पनी वल्डलिकंको शाखा प्रमुख अरफात देवानले भेटाएको उनसाठ्ठि हजार रकम फिर्ता गरेका छन ।

शाखा प्रमुख देवान आफ्नो घर बिरगंजबाट कपिलवस्तु फर्किने क्रममा हेटौंडा- नारायणघाटको सडक खण्डको बाटोमा झोला सहित रकम भेटाएका थिए ।

उक्त झोला खोलेर हेर्दा नगद ५९ हजार ३ सय ८० रुपैया र दुई थान नागरिकता प्रमाणपत्र फेला परेको थियोे ।
देवानले उक्त झोला र रकम भेटाएको सुचना वडा प्रहरी कार्यालय चन्द्रौटालाई जानकारी गराएका थिए ।
प्रहरीले छनविन गरी उक्त झोला मकवानपुरको मनहरी गाउँपालिका वडा न-३ मा बस्ने रमेश रुम्बाको झोला पर्स रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहिले बताउनु भयो ।

देवानले आफुले झोला सहित रकम भेटाएको जानकारी प्रहरीलाई दिए लगतै अनुसन्धान गरी झोला र पैसा धनिलाई बोलाई बुझाएको प्रहरी निरीक्षक शाहिले बताउनु भयो ।

ईमानदारी पुर्वक रकम फिर्ता गरेका अरफात देवानलाई प्रहरी धन्यवाद दिएको छ । भेटाएको रकम सहि तरिकाले बुझाउन पाउदा आफुलाई धेरै खुसि महसुह भएको देवानले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज