Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

किड्सको सामाजिक परिक्षण सम्पन्न

Author Avatar साझा न्यूज 9th November 2022 , 4:25 PM
किड्सको सामाजिक परिक्षण सम्पन्न

साझा न्यूज । तौलिहवा
कपिलवस्तु इन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेजको सामाजिक परिक्षण कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ । बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहकार्यमा के.आई.डि.एस. संस्थाले संचालन गरेको कार्यक्रमहरुको संस्थाले अधिकारवाला तथा सरोकारवालाहरुको बिचमा सामाजिक परिक्षण गराएको हो ।
संस्थाले लुम्बिनी र कर्णली प्रदेशको १३ वटा जिल्लाहरुमा संचालन गरेको ६ वटा कार्यक्रमहरुले आर्थिक बर्ष ०७८÷०७९ मा पारेका प्रभाव , प्रगती र चुनौतीको बिषयमा प्रस्तुतीकरण गरेको थियो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका, महराजगंज नगरपालिका , शुद्धोधन गाउँपालिका , मायादेबी गाउँपालिकाका प्रमुख तथगा उप प्रमुख र स्वास्थय शाखा प्रमुखको उपस्थितीको साथै कार्यक्रम संग सम्बन्धित अन्य लाभान्वित बर्गहरुको समेत उपस्थिती रहेको थियो ।
संस्थाले महिला स्वास्थ्य ,युवा तथा किशो किशोरी ,राष्ट्रिय क्षय रोग ,आप्रवासी तथा उनीहरुको दम्पत्तीहरुलाई केन्द्रित एच .आइ.भी. कार्यक्रम , केभिड कार्यक्रम लगायतका कार्यक्रमहरु संचालन गरेको छ । कार्यक्रममा उपस्थित अधिकारवाला तथा सरोकारवालाहरुले कार्यक्रमको प्रसंसा गरेका थिए । संस्थाले ल्याएका कार्यक्रमहरु लच्छित बर्ग सम्म पुगेको कुरा युवा गायत्री कश्यप र हरिकला बेलवासे ले बताउनु भएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष राम बिनोग चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिती कपिलवस्तुका संयोजक बाबुराम आचार्यको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण गैर सरकारी संस्था महासंघ कपिलवस्तु शाखाका अध्यक्ष प्रबिण कुमार श्रीवास्तवले गर्नु भएको थियो भने । कार्यक्रमको उद्धेश्यमाथी संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार द्धबेदीले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन कमला शुक्लाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज