Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

न्युजिल्यान्डमा गेब्रियल चक्रवात : हजारौँ घर बिजुलीविहीन, राष्ट्रिय आपत्काल घोषणा

Author Avatar साझा न्यूज 14th February 2023 , 8:03 AM
न्युजिल्यान्डमा गेब्रियल चक्रवात : हजारौँ घर बिजुलीविहीन, राष्ट्रिय आपत्काल घोषणा

न्युजिल्यान्डले राष्ट्रिय आपत्काल घोषणा गरेको छ । गेब्रियल नामको चक्रवातले नर्थल्यान्डमा ठूलो बाढी र पहिरो निम्त्याएपछि आपत्कालीन व्यवस्थापन मन्त्री केइरन म्याकअनल्टीले घोषणामा हस्ताक्षर गर्नुभएको हो ।

न्युजिल्यान्डको इतिहासमा यो तेस्रो पटक राष्ट्रिय आपत्काल घोषणा गरिएको हो । यसअघि क्राइस्टचर्च आतङ्ककारी हमलापछि सन् २०१९ मा र कोभिड महामारीको बेला सन् २०२० मा आपत्कालको घोषणा भएको थियो । अहिले चक्रवातका कारण समुद्री छालहरु पनि उठिरहेका छन् ।

न्युजिल्यान्डमा भारी वर्षा र तीव्र हावाका कारण ३८ हजारभन्दा बढी मानिसले घरमा बिजुली गुमाएका बीबीसीको खबरमा उल्लेख छ । ५ सयभन्दा बढी उडानहरू रद्द भएकाले दश हजार हवाई यात्रु प्रभावित भएका अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

न्युजिल्यान्डको मौसम विज्ञान एजेन्सी, मेटसर्भिसले अकल्यान्डको उत्तरी सहर वाङ्गरेइमा पछिल्लो २४ घण्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको बताएको छ । चक्रवातले अझै भीषण वर्षा र बलियो हावाबाट क्षति ल्याउन सक्ने अनुमान गरिएकोले मानिसहरूलाई यात्रा नगर्न भनिएको छ । अकल्यान्ड र उत्तरी टापुमा धेरै विद्यालय र स्थानीय सरकारी कार्यालयहरु पनि बन्द छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज