Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राहदानीको अनलाईन फाराम कार्यालयबाट भर्ने

Author Avatar साझा न्यूज 4th April 2023 , 11:20 AM
राहदानीको अनलाईन फाराम कार्यालयबाट भर्ने

तौलिहवा, चैत २१ गते । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले विद्युतीय राहदानीको अनलाईन फाराम कार्यालयबाट नै भर्ने जनाएको छ । अहिले सम्म राहदानी बनाउन आउने सेवा ग्राहीहरुले विद्युतीय राहदानीको अनलाईन फाराम बहिराबाट चर्को शुल्क तिरी भर्दै आएका थिए ।
सेवाग्राहीहरुबाट बहिराको फोटो स्डुडियो लगायत अन्य पसलहरुबाट दुई देखि पाँच हजार सम्म लिने गरेको स्थानिय बताउछन् । जिल्ला प्रशासनले कार्यालयबाट विद्युतीय राहदानीको अनलाईन फाराम भर्ने भएपछि सेवाग्राही खुशी भएका छन् ।
सेवा प्रवाहलाई सरलीकरण तथा सहजीकरण गर्न बुधबार देखि अर्को व्यवस्था नभएसम्म प्रशासन कार्यालयबाटै विद्युतिय राहदानीको प्रत्यक्ष अनलाईन आबेदन फाराम भरिने भएको सहायक प्रजिअ अनिल पौडेलले बताउनुभयो । अनलाईन फारामका लागि सेवाग्राही स्वयम् कार्यालयमा उपस्थित भई विद्युतिय राहदानी मंगलबार देखि विहिबारसम्म कार्यालय समय भित्र नाम नामेसी टिपाई सेवा प्रवाह समय कार्ड लिई जानु पर्ने उहाँले बताउनुभयो ।
विद्युतीय राहदानीको अनलाईन फारामका लागि नागरिकता सक्कल, राष्ट्रिय परिचयपत्र, राहदानी लिएको भए राहदानी, नाबालकको हकमा नाबालक परिचयपत्र (बुवा र आमाको नेपाली नागरिकता तथा विवाहदर्ता प्रमाणपत्र) सक्कल, बसाई सराई गरेको हकमा बसाई सराई दर्ता प्रमाणपत्र सक्कल, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र सक्कल र अन्य आवश्यक कागजातहरु चाहिने सहायक प्रजिअ पौडेलले बताउनुभयो ।
सेवा प्रवाह गर्दा पहिलो उपस्थित हुनेलाई पहिलो प्राथमिकता र अपाङ्ग तथा अशक्तलाई विशेष प्राथमिकता दिइने उहाँको भनाई छ । जिल्ला प्रशासनबाट आर्थिक वर्ष ०७९।०८० मा साउन देखि फागुन मसान्त सम्ममा ८ हजार ९७५ जनाले राहदानी लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज