Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शीतल निवास र सिंहदरबारको फोहोर उठेन, केन्द्रीय सरकार मौन

Author Avatar साझा न्यूज 10th April 2023 , 10:58 AM
शीतल निवास र सिंहदरबारको फोहोर उठेन, केन्द्रीय सरकार मौन

काठमाडौं, चैत २७ । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्ने संस्थालाई ‘भीआईपी’ सडक सफा नगर्न र तीन निकायको मूल सडकमै फोहोर थुपार्न दबाब दिएको छ ।

कामपाका मेयर बालेन्द्र साहका सचिवालय र नगर प्रहरीका अधिकारीले सरकारसँग बदला लिन र कामपाको माग पूरा गराउन सो दबाब दिएको सरोकारवालाको भनाइ छ । सरकारले त्रिभुवन विमानस्थल, नारायणहिटी दरबार हुँदै बालुवाटारसम्मको सडकलाई भीआईपी नामकरण गरेको छ ।

कामपाको वातावरण विभागले फोहोर व्यवस्थापन र सडक बढार्न नसकेपछि निजी क्षेत्रलाई जिम्मेवारी दिँदै आएको सिंहदरबारको दक्षिणी गेट, शीतल निवास र बालुवाटारको सडकमै फोहोर थुपार्न मेयर सचिवालयले दबाब दिएको छ । तर, केन्द्रीय सरकारले भने यसबारेमा आधिकारिक रूपमा मुख खोलेको छैन ।

फोहोर संकलन गर्न नदिएपछि निजी क्षेत्रले हिजो आइतबार सिंहदरबारभित्रको फोहोर संकलन गरी मुख्यसचिव कार्यालय नजिकको पुतली बगैंचामा थुपारेको थियो ।

मेयरका पूर्वाधारविज्ञ सुनील लम्सालले सरकारले महानगरले राखेका मागको विषयमा कुनै पनि सुनुवाइ नगरेपछि राष्ट्रपति निवास, प्रधानमन्त्री कार्यालय र सिंहदबारभित्रको फोहोर संकलन र ढुवानी बन्द गरेको पुष्टि गर्दै भने– ‘हामीले महानगर क्षेत्रको ढल व्यवस्थापनदेखि नदी किनारको सुकुम्बासी बस्ती खाली गर्न सहयोग गर्नुपर्नेसम्मको माग राखेका थियौं । उक्त माग पूरा गर्ने विषयमा चासो नदेखाएपछि फोहोर संकलन र ढुवानी बन्द गरेका हौं ।’

उनले कामपाले राखेको माग सम्बोधन नगरेसम्म फोहोर नउठाउने बरु दबाबका थप कार्यक्रम सार्वजनिक गर्ने बताए । यसैबीच कामपाले कामपाको सहमतिबेगर बञ्चरेडाँडामा फोहोर बिसर्जन गरे तत्काल कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज