Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टीआरसी विधेयक सर्वस्वीकार्य र न्यायपूर्ण बनाउने तीन दलबीच सहमती

Author Avatar साझा न्यूज 11th April 2023 , 2:19 PM
टीआरसी विधेयक सर्वस्वीकार्य र न्यायपूर्ण बनाउने तीन दलबीच सहमती

काठमाडौं,२८ चैत । प्रमुख तीन राजनितिक दलहरु नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माआवादी केन्द्र संसद्मा छलफलको क्रममा रहेको टीआरसी विधेयकलाई सर्वस्वीकार्य र न्यायपूर्ण रुपमा अगाडी बढाउन सहमत भएका छन् ।

आज सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलबीचको छलफलमा उक्त सहमती जुटेको हो ।

संसद्मा पेश भएको उक्त विधेयक सत्तारुढ दल फास्ट ट्राकमा पास गर्नुपर्ने पक्षमा छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तत्काल पास गर्ने पक्षमा छैन् । एमालेले एकपटक समितिमा छलफल गरेर संशोधन सहित पास गर्नुपर्ने बताउदै आईरहेको छ ।

दलहरुबीच असहज परिस्थिती सिर्जना भयपछि सभामुख घिमिरेले लगातार शीर्ष तहका नेताहरुसँग छलफल गरिरहेका छन् ।

आजको छलफलमा प्रधानमन्त्री प्रचण्डसँगै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे,कांग्रेस सभापति शेर बहादुर देउवा,नेतृ ईश्वरीदेवी न्यौपाने,एमाले अध्यक्ष केपी शर्मा ओली,एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी,महान्याधिवक्ता दिनमणी पोखरेल र पूर्व महान्याधिवक्ता रमेश बडाल सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज