Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सार्वजनिक बिदाको दिनमा प्रशासनद्धारा सेवा प्रदान

Author Avatar साझा न्यूज 15th April 2023 , 5:12 PM
कपिलवस्तुमा अषार १४ गते सम्म निषेधाज्ञा थप

कपिलवस्तु २ बैशाख
जिल्लाका अन्य कार्यालयका कर्मचारीहरुले नया बर्षको बिदा मनाईरहा प्रशासन कार्यालयका कर्मचारीहरु भने आफ्नो कार्यमा अन्य दिन जस्तै खटेका थिए । प्रशासन कार्यालयका प्रजिअ सहीत १० जना कर्मचारीहरु नया बर्षमा पनि नागरिकहरुलाई प्रशासन कार्यालयबाट प्रदान गर्ने सेवाहरु दिन दिनभर नै ब्यस्त थिए ।
शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्रको सेवा दिने भन्दै एक साता अघि प्रशासन कार्यालयले सार्वजनिक सुचना जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवसतुले सेवाग्राहीको स्ुबिधालाई मध्यनजर गरी सार्वजनिक बिदाको दिन पनि सेवा उपलब्ध गराएको हो । जिल्ला मै पहिलो पटक नयाँ बर्ष नागरिकहरुलाई सर्वसुलभ सेवा दिने उद्देश्यले शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिन समेत प्रशासन कार्यालयले सेवा दिन कार्ययोजना बनाईएको प्रजिअ शंकरहरि आचार्यले बताए ।
‘नागरिकहरुको सेवा सुबिधालाई मध्यनजगर गर्दै शनिवारका दिन बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि सेवा दिन कार्ययोजना नै बनाएका छौ ’ उनले भने । पहिलो चरणमा नया बर्ष बैशाख १ गते, बैशाख १८ गते बिश्व मजदुर दिवस, बैशाख ३२ बुद्धजयन्ती र जेठ १५ गणतन्त्र दिवसका दिन समेत कार्यालय संचालन हुने सुचना जारी गरिएको छ ।
बिदाका दिन समेत सेवा दिन प्रशासन कार्यालयका कर्मचारीलाई पालौपालो खटाईने गरी ब्यवस्था मिलाइएको छ । बैशाख १ गतेका दिन ७४ जना सेवाग्राहीले बिभिन्न खालको सेवा लिएको प्रशाकीय अधिकृत गौतम बुढामगरले बताए । बैशाख १ गते बिदाका दिन समेत सेवा पाउदा सेवाग्राही दंग परेका छन । अन्य दिनको समय भन्दा बिदाको समयमा भने सजिलरी सेवा पाएको सेवाग्राही बताउछन ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्रमा अन्य दिन भन्दा छिटो र सजिलरी सेवा पाएका थिए । नया बर्षका दिन पासपोर्ट लाइभईलरोलमेन्ट २३ जना, पासपार्ट बितरण २४ जना, पासपोर्ट भर्नकालागि नाम नामेसी लोख्ने कार्य ८ जना, राष्ट्रिय परिचय पत्र एनआइएम खोज्ने कार्य ३ जना नया नागरिकता ४ र प्रतिलिपी नागरिकता ३ जनाको प्रदान गरिएको छ । उता प्रशासन कार्यालयले बिद्युतीय अनलाईन राहदानी भर्ने काम समेत प्रशासन कार्यालय भित्रै निःशुल्क भर्ने ब्यवस्था समेत मिलाइएको सहायक प्रजिअ अनिल पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

भर्खरै प्रकाशित

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज