Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्युत् महसुल नतिर्ने कपिलवस्तुका १६ सय ग्राहकको लाइन काटियो

Author Avatar साझा न्यूज 16th April 2023 , 4:37 PM
विद्युत् महसुल नतिर्ने कपिलवस्तुका १६ सय ग्राहकको लाइन काटियो

कपिलवस्तुमा लामो समय देखि विद्युत् महसुल नतिर्ने ग्राहकको धमाधम लाईन काट्ने अभियान नै थालिएको छ।

विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहले आनाकानी गरे पछि लाईन काट्ने अभियान नै चलाएको हो।

६० दिन भन्दा बढी समय देखि बिद्युत् महसुल नबुझाउनेको लाईन काटिएको हो। पटक पटक सूचना निकाल्दा र ताकेता गर्दा पनि सुनुवाइ नभए पछि आफूहरूले लाईन काट्ने अभियान चलाएको प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए।

‘विभिन्न संचार माध्यम र पत्राचार गरेर बक्यौता महसुल तिर्न सूचना जारी गरेका छौ अटेर गर्नेको लाईन काटेका छौ’ उनले भने।

चालु आर्थिक वर्ष २०७९र०८० को साउन देखि चेत मसान्त सम्म १६ सय २२ जनाको लाईन काटिएको छ। उनीहरुबाट ४ करोड ८८ लाख १५ हजार ८२ रुपैयाँ उठाउन बाकी छ। त्यस मध्ये १२ सय ३८ जना गाहकबाट ३ करोड ३७ लाख १५ हजार ३६७ रुपैयाँ उठेको छ। यस्तै चैत महिनामा मात्र २ सय ६९ जनाको लाइन काटिएको छ। जसबाट ६६ लाख ५१ हजार ७८ रुपैयाँ उठ्न बाकी छ। यस्तै चैत महिनामा २ सय ८४ गहकबाट ६१ लाख ८ हजार ५४५ रुपैयाँ उठेको छ। लाईन काटेको धेरै दिन सम्म पनि बिद्युत नतिर्ने ग्राहकको ३ पुस्ते विवरण सहित कालो पाटीमा समेत राख्ने तयारी गरिएको प्राधिकरणका प्रमुख झाले बताए।

विद्युत् चुहावट रोक्न समेत अभियान चलाइएको छ। हावाहुरीको मौसमले गर्दा विद्युत् अनियमितता हुने सम्भावना भएकाले त्यस तर्फ पनि ध्यान दिइएको झाले बताए।

उता प्राधिकरणको बक्यौता २४ करोड बढी नाघेको छ। जसमध्ये पालिकाहरुको सडक बत्तीकै रकम बढी छ। उता प्राधिकरणको कृष्णनगर वितरण केन्द्रले समेत बक्यौता असुलीकालागि कडाई गरेको जनाएको छ।

प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले लामो समय देखि महसुल नतिर्नेको लाईन काट्ने, चुहावट नियन्त्रण गर्न अभियान चलाइएको बताए। चैत महिनामा मात्र ६० ग्राहकको लाईन काटिएको छ। जसबाट ६० लाख बढी रकम उठेको छ। कृष्णगनर वितरण केन्द्रमा मात्र ३० करोड बढी बक्यौता उठ् बाकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज