Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तनहु १ मा हुने निर्वाचनकाे सवै तयारी पुरा

Author Avatar साझा न्यूज 22nd April 2023 , 4:49 PM
तनहु १ मा हुने निर्वाचनकाे सवै तयारी पुरा

तनहु । वैशाख १० गते हुने तनहु क्षेत्र नंं. १ मा प्रतिनिधी सभाको उप निर्वाचनका लागि आवश्यक सवै तयारी पुरा भई सकेको छ । क्षेत्र नं. १ अन्र्तगतका ६९ वटा मतदान स्थलमा रहेका १ सय ५२ मतदान केन्द्रमा मत पत्र तथा आवश्यक सवै निर्वाचन सामाग्री पठाई सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुले जनाएको छ ।
अघिल्लो निर्वाचनको तुलनामा यस पटकको उप निर्वाचनमा १ सय ८५ मतदाता घटेका छन् । उप निर्वाचनमा कुल १ लाख २३ हजार ३ सय ५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि प्रसाद ढकालले बताए । कुल १ सय ५२ मतदान केन्द्रमा प्रति केन्द्र ५ जना कर्मचारीका दरले कुल ७ सय ५० कर्मचारीहरु निर्वाचन कार्यमा खटिएका छन् । नेपाल प्रहरी शशस्त्र प्रहरी र राष्ट्यि अनुसन्धान का कुल २ हजार ६ सय सुरक्षाकर्मीहरु निर्वाचनमा खटाईएको छ । नेपाली सेनाले निर्वाचन क्षेत्रका विभिन्न स्थलहरुमा बाहिरी गस्ती गरिरहेको छ ।
निर्वाचनका क्रममा सामान्य घटनामा भए पनि अन्य खासै कुनै सुरक्षा चुनौती नरहेको प्रहरी उपरीक्षक अवदेश विष्टले बताए ।
पटक पटक निर्वाचनमा भाग लिएका आम मतदाताहरु भने रोजगारी तथा विकास निर्माण कै मुद्धाहरुलाई निर्वाचित हुने उम्मेदवारले पुरा गर्नु पर्ने अपेक्षा गरेका छन् ।
निर्वाचन भररहित ढंगमा निष्पक्ष ढंगबाट संचालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आम मतदाताहरुले भयरहित ढंगबाट मतदान गर्न पाउने वातावरण मिलाउन र मतगणना तथा मत परिणाम सार्वजनिक पछिको विजय उत्सव सम्मका कार्य संचालनमा आवश्यक पर्ने सवै सुरक्षा व्यवस्था मिलाई सकिएकोे मुख्य निर्वाचन अधिकृत कोमल आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज