Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय

Author Avatar साझा न्यूज 26th April 2023 , 1:18 PM
अस्पतालका दुई स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता

साझा न्यूज । तौलिहवा
९६ अंकका साथ मुलुक मै उत्कृष्ठ बनेको कपिलस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय गरिएको छ। गत बैशाख ८ गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको निर्णयले सो निर्णय गरेको हो ।
कपिलवस्तु अस्पताललाई सय बेड बनाउने निर्णय गरिएको लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री बिष्णु पन्थीले बताए । सबैको अथक प्रयासले अब कपिलवस्तु अस्पतालमा सेवा बिस्तार गर्न बाटो खुलेको उनले बताए । ‘कपिलवस्तुबासीकै लागी खुशीको कुरा छ ’ उनले भने । २०२९ सालमा १५ बेडको अस्पतालको शुभारम्भ गएिको थियो । २०७६ सालमा कपिलवस्तु अस्पताल ५० बेडको बनेको थियो ।
कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले अथक प्रयासले बल्ल सार्थकता पाएको बताए । सय बेडको निर्णय गर्नु अघि प्रदेश सरकारले अस्पतालको २ पटक स्थलत निरीक्षण र अनुमगन गरी प्रतिबेदन बुझाएको थियो । ५० बेडको भए पनि ७० भन्दा बढी बेडमा सेवा दिईदै आएको बन्जाडेले बताए । स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय ३८ जनाले काम गरेको अस्पतालमा अब दुई सय बढीले काम गर्नेछन । ४ भेन्टीलेर सहीत १० आईसियु बेड सहीतका कक्षा संचालित छन् । सिटी स्केन र डार्ईग्नोपसिस सेवा समेत बिस्तार गर्ने अस्पतालको योजना छ ।
डार्ईग्नोपसिस सेवा केही दिन मै सुरु हुने बन्जाडेले बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अस्पताल सय बेडको हुने निर्णयले आफुलाई निकै खुशी लागेको बताए । ‘ जिल्लाबासी कै लागि यो खुशीको कुरा हो’ उनले भने। उनले अस्पतालको विकासमा आफनो सदा साथ प्रतिबद्धता ब्यक्त गरे । उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको र नगर क्षेत्र भित्र रहेकोलाई स्वास्थ्य बिमामा आधा रकम नगर पालिकाले ब्यहोर्ने गरी निर्णय गरिएको बताए । उनले अस्पतालको विकास र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफुले सक्दो कोसिस गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज