Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभुमीमा बिभिन्न कुप्रथा सम्बन्धी लुम्बिनी प्रदेश केन्द्रित अन्तरक्रिया

Author Avatar साझा न्यूज 26th April 2023 , 7:42 PM
बुद्धभुमीमा बिभिन्न कुप्रथा सम्बन्धी लुम्बिनी प्रदेश केन्द्रित अन्तरक्रिया

कपिलवस्तु १३ बैशाख
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको हनुमान चोकमा बिभिन्न कुप्रथा सम्बन्धी लुम्बिनी प्रदेश केन्द्रित अन्तरक्रिया कार्यक्रम संपन्न गएिको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा समाजमा बिद्यमान रहेका हानिकार अभ्यासहरु छाउपडी प्रथा, बाल बिवाह, दाईजो प्रथा, बोक्सीको आरोप लगायतका प्रथाहरु सम्बन्धी अन्तरक्रिया सप्रन्न गरिएको हो ।
सो अवसरमा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बिभिन्न खाले कुप्रथा र हानीकार अभ्यासहरु रोक्ने सबै साझा दायित्व रहेको बताए । उनले सम्भ समाजको निर्माणकालागि त्यस्त कुप्रथाहरु अन्त्य हुन जरुरी रहेको बताए । उनले शिक्षाले मात्र कुप्रथाहरु अन्त्य नहुने भन्दै ब्यवहार र संस्कार समेत परिवर्तन आवश्यक रहेको बताए । ‘ सबैको प्रतिबद्धता र अठोठ चाहिन्छ त्यस्ता खोले कुप्रथाहरु अन्त्य हुन्छन ’ उनले भने । उनले बजेटले मात्र कुप्रथा र महिला हिंसा अन्त्य नहुदे भन्दै सबै सचेत हुनु पर्ने बताए ।
नगरपालिकाले सबै खाले हिंसा र कुप्रथा अन्त्यकालागि अभियान नै चलाएको बताए । सो अवसरमा महिला आयोगकी सदस्य बिद्या कुमारी सिन्हाले कानुन मात्र बनाएर नहुने भन्दै महिला हिंसा र कुप्रथा अन्त्यकालागि नियत समेत असल हुुन पर्ने बताईन । उनले दाईजो प्रथा कम गर्नकालागि छोरीलाई सक्षम बनाउनु पर्ने बताईन । साथै केटा पक्षले समेत छोरीको सक्षमतालाई महत्व दिनु पर्छ न कि दाईजो ’ उनले भनिन ।
उनले आयोगले महिला विकास कार्यालय पुनः खोल्नका लागि पहल गरेको बताईन । उनले महिलाहरुलाई शिक्षित बनाउन जरुरी रहेको बताईन । उनले एकल महिला सुरक्षित कोष बनाउन समेत पहल भईरहेको बताईन । उप मेयर मीरा थारुले जारी कुप्रथा र महिला हिंसाका कारण महिलाहरु नागरिकता शिक्षा राजगारी लगायतको अवसरबाट बंचित रहेको बताइन । महिलालाई घरको काममा मात्र सिमित बनाईने तथा बिभिन्न कुरुती र बिसंगतिले महिलाको अवस्थामा सुधार आउन नसकेको उनले बताईन । उनले महिला लक्षित सचेतना र सशक्तिकरण कार्यक्रम गर्नु पर्ने बताईन ।
कार्यक्रममा समाज अहिले पनि महिला माथी बिभिन्न खाले हिंसा जारी रहेको बताएइएको थियो । बिभिन्न खाले कुप्रथाले गर्दा महिलाहरु अझै पछि परेको कुरा उठेको थियो । कार्यक्रममा आयोगकी उप सचिव सिता अधिकारीले महिला आयोगको काम कत्तब्र्य अधिकार लगायतका बिषयमा जानकारी गराएकी थिईन । आयोगकी सदस्य सिन्हाको अध्यक्षता र केशव कुमार श्रेष्ठको संचालनमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भर्खरै प्रकाशित

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज