Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कैलालीको वनमा डढेलोबाट तुलनात्मक कम क्षति

Author Avatar साझा न्यूज 27th April 2023 , 4:58 PM
कैलालीको वनमा डढेलोबाट तुलनात्मक कम क्षति

धनगढी, वैशाख १४ गते । कैलालीको वन क्षेत्रमा यसवर्ष डढेलोको कारण तुलनात्मक अन्य वर्षभन्दा कम क्षति भएको छ । मुलुकको विभिन्न क्षेत्रका वनमा डढेलोका कारण ठूलो क्षति भइरहेका बेला कैलालीमा क्षति कम भएको हो ।

डढेलोेले गर्दा अहिलेसम्म वनमा धेरै नोक्सान नभएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ । सो कार्यालयका अनुसार गतवर्ष करिब एक हजार ७०० हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । तर यो वर्ष हालसम्म डेढ–दुई सय हेक्टर वन क्षेत्रमा मात्रै आगलागी भएको छ ।

‘अहिलेसम्मको अवस्था हेर्दा डढेलोबाट वन जोगिएको छ’ डिभिजन वन कार्यालयका सूचना अधिकारी डबलबहादुर बोहराले भन्नुभयो, ‘थोरै स्थानमा मात्रै डढेलो लागेको छ ।’ यस वर्ष डढेलो लागेकोमध्ये तराईमा कम र चुरे क्षेत्रमा बढी रहेको उहाँले बताउनुभयो । तराईमा डढेलो चाँडै नियन्त्रण गर्न सकिन्छ भने चुरेमा आगो निभाउन समस्या हुने उहाँको भनाइ छ ।

भिरपाखाका कारण डढेलो निभाउन नसकिने गरेका कारण चुरे क्षेत्रमा बढी डढेलो फैलिनेगरेको जनाइएको छ । गर्मीयाम सुरु भएपछि चैत, वैशाख, जेठ महिनासम्म डढेलो लाग्ने गर्छ । डढेलोका कारण बर्सेनी हजारौं हेक्टर क्षेत्रफलमा वन नाश हुनेगरेको छ ।

यस वर्ष पानी परेका कारण विगत वर्षजस्तो डढेलो नरहेको बताइएको छ । तराईमा कहीँ–कहीँ मात्रै डढेलोले वन नोक्सान भएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताउनुभयो । ‘अरु सालजस्तो डढेलो छैन’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भर्खरै प्रकाशित

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज