Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुर्घटना बढेको भन्दै कोदोहवा चौराहाको सडक अतिक्रमण तत्कालै हटाईने

Author Avatar साझा न्यूज 27th April 2023 , 7:14 PM
दुर्घटना बढेको भन्दै कोदोहवा चौराहाको सडक अतिक्रमण तत्कालै हटाईने

कपिलवस्तु १४ बैशाख
कपिलवस्तुको तौलिहवा– बहादुरगंज सडक अन्र्तगत कपिलवस्तु नगरपालिका वडा नम्बर ४ कोदोहवा चोकमा रहेको सडक अतिक्रमण हटाईने भएको छ । कोदाहवा चौराहाको सडक क्षेत्र मै घर टहरा र टंकी भएका कारण दुर्घटना बढदै गए पछि सडक अतिक्रण हटाउन निर्णय गरिएको हो । यस अघि २ पटक सम्म नगरपालिकाले कोदाहवामा रहेको अतिक्रमण खाली गर्न सुचना जारी गरे पनि त्यसको बेवास्ता गरिएको छ ।
राजमार्ग सडकमा हुने अवरोध हटाउन गर्नु पर्ने सुरक्षा कार्यबिधि २०७५ को दफा ७ बमोजिम प्रशासन कार्यालयले तौलिहवामा राखेको जिल्ला स्तरीय बैठकमा सो निर्णय गरिएको हो । प्रजिअ शंकर हरि आचार्यको अध्यक्षतामा बसेको बैठकले सडक दुर्घटना र अवरोध भएको अवस्थामा सबै निकाय बिच समन्वय गरी आवस्यक ब्यवस्था मिलाउने निर्णय गरिएको छ । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले समिति निर्णय गरेकोले आउने आईतावर सम्म कोदाहवाको अतिक्रण हटाईने बताए । आधा दर्जन जति घर टहरा सडक मै रहेकोले कोदहवा चौराहामा दुर्घटना हुने गरेकोले त्यहाको अतिक्रण हटाईने उनले बताए ।
यस्तै भवनी भिक्ष देखि बहादुरगंज तर्फ जाने चौराहा सम्मको सडक निर्माण कार्य सुस्त भएको, ठाउ ठाउमा खल्टा खुल्टी भएकाले त्यसको ब्यवस्थापन गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिईने उनले बताए । समितिले सडकमा रहेको अटो रेक्सा र फुटपाट फलफुल र अन्य पसलको समेत ब्यवस्थापन गर्न पालिकालाई जिम्मेवारी दिएको छ ।
कृष्णनगरबाट भित्रने भारतीय सवारी साधनलाई तौलिहवामा यातायात ब्यवस्थाको सेवा कार्यालय हुदा अस्थायी रुट परमिट लिन गाह्रो परेकोले त्यसको ब्यवस्था यथाशीघ्र गर्न पहल गर्ने निर्णय गरिएको छ । सडक क्षेत्रमा रहेको खल्टा खुल्टीले दुर्घटना निम्त्याएको भन्दै त्यसको ब्यवस्थान समेत गर्न जिम्मेवार निकायले गर्ने बाटोमा रहेको सुखेका रुखले समेत दुर्घटना हुन सक्ने भन्दै त्यसको समेत ब्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
सडक डिभिजन कार्यालय हुलाकी कार्यालय र पालिका अन्र्तगतका सडकलाई ब्यवस्थित गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको प्रजिअ शंकर हरि आचार्यले बताए । बैठकमा जिल्ला सुरक्षा निकायका प्रमुख, डिभिजन सडक कार्यालय र हुलाकी सडक कार्यालयका प्रतिनिधि, यातायात ब्यवसायी, पत्रकार लगायतका सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

भर्खरै प्रकाशित

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज