Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रथम मायादेवी कृषि व्यवसाय प्रबद्र्धन प्रदर्शनी मेलाको तयारी पुरा

Author Avatar साझा न्यूज 1st May 2023 , 8:03 PM
प्रथम मायादेवी कृषि व्यवसाय प्रबद्र्धन प्रदर्शनी मेलाको तयारी पुरा

साझा न्यूज । तौलिहवा
कपिलबस्तुको मायादेवी गाँउपालिकाको पकडीमा हुने प्रथम मायादेवी कृषि व्यवसाय प्रबद्र्धन प्रदर्शनी मेलाको तयारी पुरा भएको छ । सो प्रदर्शनी मेला बैशाख १९ गते देखि ३० गते सम्म हुने आयोजक पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मेलाको उद्घाटन भोली हुने र मेला दिउसो ४ बजे देखि राति १० बजे सम्म सञ्चालन हुने छ ।
सो मेला मायादेवी गाँउपालिकाको आयोजना ए एण्ड ए इभेन्ट मेनेजमेण्ट प्रा.लि बुटवलको आयोजनामा हुन लागेको हो । यस क्षेत्रको व्यपार, व्यवसाय र पुरातात्विक क्षेत्रको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको मायादेवी गाँउपालिकाका अध्यक्ष बलिउद्धिन खाँले बताउनुभयो । साथै यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, कृषि जन्य बस्तुको बजारीकरण गर्ने उद्धेश्यले मेला आयोजना गरिएको उहाँको भनाई छ ।
कृषि क्षेत्रको प्रर्वद्धन गर्नुका साथै बाल उद्यान, झुलाहरु, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने मायादेवी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमेश्वर यादवले बताउनुभयो । मेलामा २० हजार भन्दा बढी दर्शकद्धारा अवलोकन गर्नुका साथै ५० लाख भन्दा बढीको करोबार हुने अनुमान गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य मधुसुदन शरण चौधरी, पूर्व मन्त्री शहसराम यादव, मायादेवी गाँउपालिकाका सल्लाहकार सर्फुद्दीन खाँ, नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष किरणमान बज्राचार्य लगायतका विभिन्न संचार माध्यमका प्रमुख एव्म प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भर्खरै प्रकाशित

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज