Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्राचिन बुद्धनगरीमा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुदै

Author Avatar साझा न्यूज 2nd May 2023 , 7:03 PM
प्राचिन बुद्धनगरीमा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुदै

कपिलवस्तु, बैशाख १९ । नेपाललले क्रिकेटमा महत्वपुर्ण सफलता पाईरहेको बेला कपिलवस्तु नगरपालिकामा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुने भएको छ । प्रतियोगीता टि ट्वान्टी नक आउट हुनेछ । चैत २० देखि २७ गते सम्म तौलिहवा स्थित बुद्ध पद्म माबिको खेल मैदानमा प्रतियोगीता हुने भएको हो ।
नगरपालिकाले तौलिहवामा राखेको पत्रकार सम्मलेनमा नगर प्रमुख सुदीप पौडेलले नगर क्षेत्रको खेलकुदको समुचित विकासका लागि मेयर कपको आयोजना गरिएको बताए । उनले खेल क्षेत्रको विकास र बिस्तार तथा नव प्रतिभाको खोजी पहिचान र संरक्षणकालागि प्रतियोगीता गरिएको बताए । ‘नगर मै उत्कृष्ठ खेलाडी उत्पादन गर्न हामीले यो प्रतियोगीता गर्न लागेका छौ’ उनले भने ।
खेलमा १२ वटा वडाबाट १२ टिम सहभागी हुने प्रमुख प्रशाकीय अधिकृत गणेश अर्यालले बताए । दैनिक बिहान र साझ गरी २ खेल खेलाईनेछ । प्रथम पुरस्कार नगद ५० हजार सहीत मेडल ट्रफी र प्रमाण पत्र दिईने उनले बताए । दोश्रोलाई नगद ३० हजार दिईनेछ । प्रत्येक खेलका खेलाडीलाई म्यान अफ द म्याच तथा अन्तिममा म्यान अफ द सिरिज , बेस्ट ब्याट्मैन र बेस्ट बलरलाई समेत पुरस्कृत गरिनेछ ।
प्रतियोगीता सामाजिक विकास समितिका संयोजक दिरेप चौधरीको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको छ । पत्रकार सम्मेलन मेयर पौडेलको अध्यक्षता र शिक्षा अधिकृत युवराज भुसालको संचालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज