Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ग्यास भएका ठाउँमा जमिन खन्दा सावधानी अपनाउन आग्रह

Author Avatar साझा न्यूज 10th March 2025 , 11:58 AM
ग्यास भएका ठाउँमा जमिन खन्दा सावधानी अपनाउन आग्रह

काठमाण्डौ – काठमाण्डौ उपत्यकाभित्र मिथेन ग्यास भएका ठाउँहरुमा जमिन खन्दा सावधानी अपनाउन खानी तथा भूगर्भ विभागले आग्रह गरेको छ ।

विभागका उप-महानिर्देशक एवम् प्रवक्ता मोनिका झाले ग्यास भएका ठाउँमा दुई सय मिटरभन्दा धेरै खन्नुपरेमा सावधानी अपनाउन सुझाव दिनुभएको हो ।

डिपबोरिङ, कुवा वा अरु कामका लागि जमिन खन्नुपरेमा सलाई, लाइटरजस्ता आगो लाग्ने उपकरण प्रयोग नगर्न उहाँको सुझाव छ ।

उज्यालोसँगको कुराकानीमा उहाँले काठमाण्डौ उपत्यकाका विभिन्न १४ ठाउँमा मिथेन ग्यास रहेको जानकारी दिनुभयो ।

ग्यास बाहिर निस्कँदा आगोले भेटेमा मात्रै त्यो जोखिमपूर्ण हुने अन्यथा त्यसबाट कुनै असर नपर्ने उहाँको भनाइ छ ।

यसअघि भएको अध्ययनबाट त्रिपुरेश्वर, टेकु, कुलेश्वर, कालिमाटी, भृकुटीमण्डप,कोटेश्वर, टिकाथली, बालकुमारी, ईमाडोलमा मिथेन ग्यास रहेको पुष्टी भइसकेको छ ।

मिथेन ग्यास वातावरणमैत्री ईन्धन रहेको र यसलाई पेट्रोल र डिजेलको विकल्पको रुपमा प्रयोग गर्न विभागले जनाएको छ ।

अघिल्लो हप्ता ललितपुरको टीकाथलीमा खानेपानीका लागि बोरिङ खन्ने क्रममा  ग्यास निस्किएको थियो ।

गोदावरी खोला नजिक स्थानीय खानेपानी  आयोजनाका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो लागेपछि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउमा मिथेन ग्यास रहेको विषय बाहिर आएको हो ।

यसअघि २०७९ साउनमा काठमाण्डौको जोरपाटीमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको थियो ।

आठ वर्षअघि भक्तपुर पिलागाउँमा पनि डिप बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगलागी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज