Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दोहनीको शिव मन्दिर प्रांगणमा नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ सुरु

Author Avatar साझा न्यूज 7th June 2025 , 7:32 AM
दोहनीको शिव मन्दिर प्रांगणमा नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ सुरु

कपिलवस्तु, जेठ २४ गते । जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. ८ स्थित दोहनी शिव मन्दिर प्रांगणमा आजदेखि नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ संगीतमय कथा तथा भव्य रामलीला कार्यक्रम सुरु भएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक समृद्धिका लागि आयोजना गरिएको यस महायज्ञको शुभारम्भ भव्य कलश शोभा यात्रासहित गरिएको हो ।
महायज्ञ जेठ २३ गतेदेखि सुरु भई पूर्णाहुति जेठ ३१ गते गरिने आयोजक समितिले जानकारी दिएको छ । यस अवसरमा श्री बिमल दास जी महाराज, जानकी घाट बड़ा स्थान अयोध्या (भारत) बाट सहभागी भएका छन् भने कथा वाचन भारतकी अर्चना मिश्राद्वारा गरिंदैछ ।
समस्त क्षेत्रवासीको आयोजनामा सम्पन्न भइरहेको यस धार्मिक कार्यक्रमका समिति अध्यक्ष शत्रुधन चौधरी, संरक्षक उपेन्द्र पाण्डेय, उपाध्यक्ष जयराम तेली, कोषाध्यक्ष पुरुषोत्तम गिरी, सह–सचिव सन्तोष गुप्ता र सदस्य चिनक बढई रहेका छन् ।
समितिका अध्यक्ष शत्रुधन चौधरीले भने, “धार्मिक कार्यक्रम मार्फत समाजमा धार्मिक चेतना र सामाजिक एकता फैलाउनु हामी सबैको कर्तव्य हो । यस्तो आयोजनाले युवा पुस्तालाई संस्कृति र संस्कार प्रति आकर्षित गर्न सहयोग पु¥याउँछ । सम्पूर्ण श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन हार्दिक आमन्त्रण गर्दछु ।“
आयोजकका अनुसार कार्यक्रम अन्तर्गत दैनिक संगीतमय कथा, रामलीला तथा विविध आध्यात्मिक गतिविधिहरू सञ्चालन हुने छन्, जसबाट स्थानीय समुदायमा धार्मिक तथा सांस्कृतिक जागरणको सन्देश फैलिने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज