Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

इभी भ्यान दुर्घटना, तीन जनाको मृत्यु

Author Avatar साझा न्यूज 29th October 2025 , 3:51 PM
इभी भ्यान दुर्घटना, तीन जनाको मृत्यु

तानसेन, कात्तिक १२ गते । पाल्पाको रैनादेवीछहरा–४ मा इभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिकाको वडा–४, छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभन्ञ्याङ्ग नजिकै इभी भ्यान बुधबार दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी इभी भ्यानका चालक रैनादेवी छहरा–४ का कमल रायमाझी, रैनादेवी छहरा–१, सिद्धेश्वरका मुक्तबहादुर बुढाथोकी र वडा नं.–४, मेहलढापका रामबहादुर गाहा रहनुभएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक

अपि हिमाल पर्यटन महोत्सव आजदेखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

अपि हिमाल पर्यटन महोत्सव आजदेखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

कारागारबाट सुरुङ खनेर फरार भएका आठमध्ये दुई जना पक्राउ

जापानका लागि राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

जापानका लागि राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

भर्खरै प्रकाशित

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक

रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

अपि हिमाल पर्यटन महोत्सव आजदेखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

अपि हिमाल पर्यटन महोत्सव आजदेखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

कारागारबाट सुरुङ खनेर फरार भएका आठमध्ये दुई जना पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज