Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कार्यबिधि बनाएर टेम्पोको ब्यवस्थापन गर्छौ ः नगर प्रमुख पौडेल

Author Avatar साझा न्यूज 2nd November 2025 , 8:27 PM
कार्यबिधि बनाएर टेम्पोको ब्यवस्थापन गर्छौ ः नगर प्रमुख पौडेल

कपिलबस्तु, कात्तिक १६ गते । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले कार्यबिधि बनाएर टेम्पोको ब्यवस्थापन गरिने बताएका छन । पटक पटक ध्यानकर्षण गराउदा समेत कुनै सुनुवाई नभएको भन्दै कपिलस्तुका ५ यातायात प्रालिले आईतवार बिहान देखि अनिश्चितकालीन यातायात बन्द गरे पछि तौलिहवा स्थित बसपार्कमा पुगेर नगर प्रमुख पौडेले सो कुरा बताएका हुन ।
उनले ५ वटै यातायात प्रालिका प्रतिनिधि र टेम्पो ब्यवसायीसंग सामुहिक छलफल गरी कार्तिक २५ गते भित्र निकास निकाल्ने समेत बताए । नया सिडियोसंग समेत छलफल गरिने उनले बताए । शिवराज, बुद्धभुमी र बाणगंगा नगरपालिकाले टेम्पो ब्यवस्थापनका लागि बनाएको कार्यबिधि मगाएर अध्यनन समेत गरिने र ब्यवसायीसंग छलफल गरी कार्यबिधि बनाईने बताए ।
उनले कार्यबिधिको पालिकामा ड्राफ्ट समेत तयार भई सकेको समेत बताए । ‘ टेम्पो ब्यवस्थापनकालागि अब ढिलाई गर्दैनौ, चाडै निकास दिन्छौ ’ उनले भने । कुराकानी कै क्रममा बसपार्क जीर्ण र फोहर भएको भन्ने यातायात ब्यवसायीले गुनासो गरे पछि मेयर पौडेलले बसपार्क व्यवस्थित बनाउन यस वर्ष १० लाख बजेट विनियोजन गरिएको बताए ।
सबै मिलेर बस पार्कलाई ब्यवस्थित बनाउनु पर्ने उनले बताए । नगर पौडेलको प्रतिबद्धतासँगै आईतवार बिहान यातायात व्यवसायीले बन्द गरेको यातायात दिउसोबाट खुलेका छ । चार दिन अघि टेम्पो ब्यवस्थापनका माग गर्दै कपिलवस्तु,पश्चिम नेपाल, बुटवल, सिद्धार्थ र कृष्णनगर यातायात प्रालिले तत्कालीन प्रजिअ दिल कुमार तामाङ र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेललाई ज्ञापन पत्र बुझाएका थिए । जथाभावी टेम्पो चलाईदा आफुहरुको रोजरुराटीमा समस्या परेको यातायात ब्यवसायीको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

भर्खरै प्रकाशित

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज