Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुर्घटना रोक्न ट्राफिक सचेतना

Author Avatar साझा न्यूज 6th November 2025 , 11:07 AM
दुर्घटना रोक्न ट्राफिक सचेतना

रुकुमपूर्व, कात्तिक २० गते । रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका– १० तकसेरामा सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गरेको छ ।

तकसेरामा जिल्ला प्रहरीसँगको सहकार्यमा अस्थायी ट्राफिक प्रहरी पोष्ट तकसेराले सवारी दुर्घटना रोक्न सचेतना कार्यक्रम गरेको हो ।

“हाम्रो सडक मेरो सवारी, ट्राफिक नियमको पालनामा मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ सवारी चालक तथा यात्रुलाई सुरक्षित यात्रा कसरी गर्ने, दुर्घटनाबाट कसरी बच्न सकिन्छ, कम गतिमा सवारी साधन चलाउन र ट्राफिक नियमको पालना किन महत्त्वपूर्ण छ भन्ने लगायत विषयमा ट्राफिक सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।

सवारी चाप बढ्दै जानु र चालकले ट्राफिक नियम पालना नगर्ने हुँदा सडक दुर्घटना बढ्दै गएकाले सचेतना कार्यक्रम गराइएको थापाले बताउनुभयो ।

दुर्घटना रोक्न ट्राफिक प्रहरीले विभिन्न ठाउँमा सचेतना कार्यक्रम गरिराखेको थापाको भनाइ छ ।

रुकुमपूर्वमा पनि सवारी साधन दुर्घटनाका घटना बेलाबेलामा भइरहेकोले सवारी चालकले सावधानी अपनाएर यात्रुलाई सुरक्षित र भरपर्दो यात्रा गराउन समेत थापाले अपिल गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज