Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालमा ‘निपाह भाइरस’ हालसम्म नदेखिए पनि सतर्कता अपनाउन मन्त्रालयको आग्रह

Author Avatar साझा न्यूज 29th January 2026 , 2:39 PM
नेपालमा ‘निपाह भाइरस’ हालसम्म नदेखिए पनि सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौँ- जनस्वास्थ्यका लागि घातक मानिने निपाह भाइरस नेपालमा हालसम्म नदेखिए पनि जोखिम भने अत्यधिक रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विमानस्थल, सीमा नाका र स्वास्थ्य संस्थाहरूलाई निगरानीमा राखिएको छ ।

शङ्कास्पद लक्षण देखिएका यात्रुहरूको नमुना परीक्षण गर्न निर्देशन दिइएको छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस फलफूल खाने चमेराबाट सुरु भई सुँगुर, गाईबस्तु हुँदै मानिसमा सर्ने गर्दछ ।

संक्रमित व्यक्तिको रगत वा पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि यो रोग फैलिन सक्ने उहाँले बताउनु भयो ।

लक्षणमा ज्वरो, टाउको दुखाइ, रिङ्गटा, श्वासप्रश्वासमा कठिनाइ देखिन्छ ।

समयमै उपचार नपाए मृत्यु दर ४० देखि ७० प्रतिशतसम्म पुग्न सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ ।

हालसम्म शुरुवाती कोरोना भाइरस जस्तै यसविरुद्ध विशेष खोप वा निश्चित उपचार उपलब्ध छैन ।

चिकित्सकहरूले फलफूल राम्ररी पखालेर खाने, मासु पकाउँदा पन्जा र मास्क प्रयोग गर्न, पानी उमालेर पिउने, हात साबुनपानीले धुने र भिडभाडमा मास्क लगाउन सुझाव दिएका छन् ।

नेपालमा अहिलेसम्म निपाह भाइरस पुष्टि नभए पनि नेपालको सिमा जोडिएको भारतीय राज्यमा सतर्कता अत्यावश्यक मानिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज