Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ब्यबसाय गर्ने मान्छेले सुरज राइले जातीय विभेदको विषयमा सर्ट फिल्म निर्माण गरे

Author Avatar साझा न्यूज 8th June 2021 , 8:21 PM
ब्यबसाय गर्ने मान्छेले सुरज राइले जातीय विभेदको विषयमा सर्ट फिल्म निर्माण गरे

बांगेबजार ।सुनसरीको बराहक्षेत्रका उदाउँदो व्यबसायी सुरज राइले निर्माण गरेको छोटो चलचित्र युट्युबमा सार्वजनिक भएको छ । `तिरस्कार´ नामक चलचित्र जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित रहेको छ ।
चलचित्र लाई सुबिन विश्वकर्माले लेखेका हुन् भने निर्देशन पनि संयम् विश्वकर्माको रहेको छ ।

चलचित्रमा मेनुका प्रधान, पल्लवी परियार, मिलन विश्वकर्मा, अवियोग राई, छबिना मगर, गनेश राउत, विक्रम कर्ण, रोहिता भट्टराई, सुरक्षा कार्की, ललिता प्रधान, बिनोद रसाइली(जुरेली), लक्ष्मण खनाल, सुरेश कार्कीढोली लगायतका कलाकारको मूख्य भूमिका रहनेछ । यसलाई राकेश राइले खिचेका हुन् भने न्यु संगिता मेडिकल हल तथा सुनौलो फार्मेसी, दलित सेवा संघ उपशाखा बराहक्षेत्र,
विनायक कृषि सहकारी संस्था लि., दर्पण अर्गानिक कृषि रिसर्च सेन्टर र कालिन्द्रा सामुदायिक वनको विशेष सहयोग रहेको सुबिन विश्वकर्माले जानकारी दिए ।

चलचित्र सुबिन विश्वकर्मा लुते युट्युब च्यानलबाट सार्वजनिक भएको छ भने चलचित्रलाई सुरज राईले निर्माण गरेका हुन् । सुरज राई एक व्यबसायी हुन् । उनको बराहक्षेत्र ७ स्थित बांगेबजारमा एमिया ग्रिल, स्टिल एन्ड आल्मुनियम हाउस रहेको छ । उनी कला तथा संगीत क्षेत्रमा पनि रुचि राख्ने त्यहाका स्थानीय युवा हुन् । उनी ब्यबसाया सँगै कला क्षेत्रसँग आगामी दिनहरुमा समेत जोडिएर रहने बताउँछन् ।

विभेदका विरुद्धमा उनी केही न केही गरिरहेकै हुन्छन्, त्यो उनको सामाजिक संजालमार्फत झल्किन्छ । यसपटक पनि उनले एक छोटो चलचित्र लिएर आएका छन् । जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित चलचित्र नाम ‘तिरस्कार’ हो । यस चलचित्रमा अन्तरजातीय प्रेममा आइपर्ने चुनौती तथा उपायको बारेमा देखाउन खोजिएको विश्वकर्मा बताउँछन् । यस् कथा मार्फत धेरै त भन्दिन, केही मात्रामा भएनी अन्तरजातीय प्रेमलाई प्रोत्साहन मिलोस, यत्ती चाहाना छ मेरो । उनले भनेँ ।

चलचित्र सदाबहार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो । नौलो प्रस्तुति दिन रुचाउने मिडिया प्रालिले आगामी दिनहरुमा समेत भिन्न कार्य गर्ने अध्यक्ष तथा प्रधानसम्पादक बिजय राउतको भनाई छ ।
भिडियोको लिंक-

ब्यबसाय गर्ने मान्छेले सुरज राइले जातीय विभेदको विषयमा सर्ट फिल्म निर्माण गरे (भिडियोसहित)

बांगेबजार ।
सुनसरीको बराहक्षेत्रका उदाउँदो व्यबसायी सुरज राइले निर्माण गरेको छोटो चलचित्र युट्युबमा सार्वजनिक भएको छ । `तिरस्कार´ नामक चलचित्र जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित रहेको छ ।
चलचित्र लाई सुबिन विश्वकर्माले लेखेका हुन् भने निर्देशन पनि संयम् विश्वकर्माको रहेको छ ।

चलचित्रमा मेनुका प्रधान, पल्लवी परियार, मिलन विश्वकर्मा, अवियोग राई, छबिना मगर, गनेश राउत, विक्रम कर्ण, रोहिता भट्टराई, सुरक्षा कार्की, ललिता प्रधान, बिनोद रसाइली(जुरेली), लक्ष्मण खनाल, सुरेश कार्कीढोली लगायतका कलाकारको मूख्य भूमिका रहनेछ । यसलाई राकेश राइले खिचेका हुन् भने न्यु संगिता मेडिकल हल तथा सुनौलो फार्मेसी, दलित सेवा संघ उपशाखा बराहक्षेत्र,
विनायक कृषि सहकारी संस्था लि., दर्पण अर्गानिक कृषि रिसर्च सेन्टर र कालिन्द्रा सामुदायिक वनको विशेष सहयोग रहेको सुबिन विश्वकर्माले जानकारी दिए ।

चलचित्र सुबिन विश्वकर्मा लुते युट्युब च्यानलबाट सार्वजनिक भएको छ भने चलचित्रलाई सुरज राईले निर्माण गरेका हुन् । सुरज राई एक व्यबसायी हुन् । उनको बराहक्षेत्र ७ स्थित बांगेबजारमा एमिया ग्रिल, स्टिल एन्ड आल्मुनियम हाउस रहेको छ । उनी कला तथा संगीत क्षेत्रमा पनि रुचि राख्ने त्यहाका स्थानीय युवा हुन् । उनी ब्यबसाया सँगै कला क्षेत्रसँग आगामी दिनहरुमा समेत जोडिएर रहने बताउँछन् ।

विभेदका विरुद्धमा उनी केही न केही गरिरहेकै हुन्छन्, त्यो उनको सामाजिक संजालमार्फत झल्किन्छ । यसपटक पनि उनले एक छोटो चलचित्र लिएर आएका छन् । जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित चलचित्र नाम ‘तिरस्कार’ हो । यस चलचित्रमा अन्तरजातीय प्रेममा आइपर्ने चुनौती तथा उपायको बारेमा देखाउन खोजिएको विश्वकर्मा बताउँछन् । यस् कथा मार्फत धेरै त भन्दिन, केही मात्रामा भएनी अन्तरजातीय प्रेमलाई प्रोत्साहन मिलोस, यत्ती चाहाना छ मेरो । उनले भनेँ ।

चलचित्र सदाबहार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो । नौलो प्रस्तुति दिन रुचाउने मिडिया प्रालिले आगामी दिनहरुमा समेत भिन्न कार्य गर्ने अध्यक्ष तथा प्रधानसम्पादक बिजय राउतको भनाई छ ।
भिडियोको लिंक- https://youtu.be/pqYjm1fM-Q4

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिन्दूर र बनारसी सारीमा ऐश्वर्याको कान्स सौन्दर्य (तस्वीर)

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

प्रमोद अग्रहरि भन्छन्- नेपालमा सस्पेन्स-थ्रिलर फिल्म धेरै बन्नुपर्छ

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

पेसा (कथा)

पेसा (कथा)

भर्खरै प्रकाशित

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज