Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राजीनामा दिएर निश्पक्ष छानबिनको बाटो खुला गर्न माग

Author Avatar साझा न्यूज 10th June 2021 , 11:33 AM
राजीनामा दिएर निश्पक्ष छानबिनको बाटो खुला गर्न माग

विशेष प्रतिनिधि, जापान

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानका २२ सदस्हरुले अध्यक्ष देविलाल भन्डारीले राजीनामा दिएर निश्पक्ष छानबिनको लागि मार्गप्रशस्त गर्न माग गरेका छन् ।

केहि समय अघिदेखि एनआरएनए जापानमा आर्थिक अनियमितता भएका विवरणहरु विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा छताछुल्ल हुँदै आएकोमा सोबारे निष्पक्ष छानविनको माग गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी)का अध्यक्ष कुमार पन्तसँग निष्पक्ष छानविन गरी सत्य तत्य बाहिर ल्याउन पनि उनीहरुले माग गरेका छन् ।

बुधबार सार्वजनिक गरिएको उक्त पत्रमा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्षसहित २२ जना सदस्यद्वारा हस्ताक्षर गरी आईसीसीमा पठाइएको बताइएको छ ।

सामाजसेवा गर्ने नाउँमा कमाउ धन्दा भएको आशंका ब्यक्त गर्दै लामो समयदेखि विभिन्न निकायहरुमा पीडितका निवेदनहरु दर्ता भएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको जापानमा दुर्घटना भएर मृत्यू भएकाहरुको हिसाब परिवारलाई लामो समयसम्म पनि उपलब्ध नगराएको र उच्च स्तरीय छानविन समितिले गत ६ तारिक सार्वजनिक गरेको प्रतिवेदनमा वर्ष २०१९–२०२१ कार्यसमितिलाई पनि दोषी ठहर गरेकोले आफूहरु पनि शंकाको घेरामा तानिएको भन्दै पुनः एक उच्च स्तरीय छानविन समिति बनाउन नेपाली राजदूतावास, एनआरएनए आईसीसी तथा विभिन्न अभियन्ताहरु समक्ष माग गरिएको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘यस कार्यमा संलग्न भई गैर जिम्मेवारीपूर्ण कार्य गरेकाले अध्यक्ष देविलाल भण्डारीले नैतिकताको आधारमा राजीनामा दिएर निष्पक्ष छानविनका लागि मार्ग प्रशस्त गर्न अनुरोध गर्दछौँ ।’

राजदूत प्रतिभा राणा (नेपाली राजदूतावास टोकियो), एनआरएनए एशिया प्यासेफिक संयोजक गोविन्द श्रेष्ठ, एनआरएनए एशिया प्यासेफिक उपसंयोजक पारसमणी पोखरेल र एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई पत्रको बोधार्थ दिइएको छ।

वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले नैतिकताको प्रश्न उठेको भन्दै अध्यक्षले राजीनामा दिनुपर्ने बताइए पनि एनआरएन जापानमा आर्थिक अनियमितता भएको भन्दै पहिलो पटक सूचना सार्वजानिक गर्ने वर्तमान प्रवक्ता सिद्धार्थ श्रेष्ठको नाम र हस्ताक्षर भने यो निवेदनमा समावेश रहेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज