Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापानमा भलिवल प्रतियोगिता आयोजनाबाट बचत रकम धुर्मुस – सुन्तली फाउण्डेशन लागि हस्तान्तरण

Author Avatar साझा न्यूज 11th June 2021 , 11:11 AM
जापानमा भलिवल प्रतियोगिता आयोजनाबाट बचत रकम धुर्मुस – सुन्तली फाउण्डेशन लागि हस्तान्तरण

–कविकिरण न्यौपाने, जापान

जापानमा भलिवल प्रतियोगिता आयोजनाबाट बचत रकम धुर्मुस – सुन्तली फाउण्डेशन लागि जेठ २७ गते हस्तान्तरण गरिएको छ। जापानको नागोया शहरमा गत महिना उक्त सहयोग रकम जुटाउन भलिवल प्रतियोगिता आयोजना गरिएको थियो। उक्त प्रतियोगिताको आयोजना गल्कोट समाज क्षेत्रिय समिति नागोयाले गरेको थियो।

धुर्मुस – सुन्तली फाउण्डेशन द्वारा चितवनको रामपुरमा र्निमाणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि खेलको माध्यमबाट सानो रकम भए पनि सहयोग गर्न पाएकोमा ज्यादै खुशी लागेको गल्कोट समाज क्षेत्रिय समितिका अध्यक्ष रामुकाजी थापाले बताए।

उक्त सहयोग रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला र्निमाणस्थलमानै पुगेर हस्तान्त्रण गरिएको थियो। र्निमाणस्थलमा ५ लाख रुपयाँ नगद सहित हस्तान्तरण गर्न गल्कोट समाज , जापानका कोषाध्यक्ष डिलाराम गैंरे पुगेका थिए। साथमा गल्कोट समाज, जापानका कार्यसमिति सदस्यहरु चितराम गैंरे, डिलाराम निउरे लगाएको उपस्थिति थियो।

सहयोग रकम  धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस ) लाई हस्तान्त्रण गरिएको थियो । गल्कोट समाज , जापानलाई धन्यवाद दिदैं सिताराम कट्टेलले तमाम सहयोगी मनहरुबाट सहयोग रकम आईरहेको र प्रतिबद्धता गरिएको सहयोग आउने विश्वास व्यक्त गरे। कोभिटको कारण रंगशाला र्निमाणमा केहि समस्या आएपनि सबैको सहयोगबाट निर्माणकार्य सम्पन्न हुने र्धुमुसले बताए।

आउदा वर्षहरुमा पनि यस्ता प्रतियोगिता अझ वृहत तरिकाबाट आयोजना गरिने खेल संयोजक मनोज केसीले बताए।प्रतियोगितामा गल्कोट स्पोर्ट क्लव, टोक्यो प्रथम, गुम्वाकेन गाईज दोश्रो र गल्कोट समाज जापानले तेश्रो स्थान प्राप्त गरेका थिए।

गल्कोट समाज, जापान सामाजिक कार्यमा अग्रपंतिमा रहेको छ। पछिल्लो समय समाजले कोभिट संक्रमणमा नेपालमा सहयोग पठाउन जुटिरहेको गल्कोट समाज, जापानका अध्यक्ष यम खत्रीले बताए। उक्त अभियान अन्तिम चरणमा पुगेको गल्कोट समाज जापान का युवा संयोजक युराज गौतमको भनाई छ।

सामाजिक सञ्जाल मार्फत अभिमान सञ्चालन गरिरहेका गल्कोट समाज, जापानका केन्द्रीय सदस्य कृष्ण गौतम र मनोज मल्लले कोभिटको यो महामारीमा जापानवासी सबैलाई यथासक्दो सहयोग गर्न अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज