Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माओवादी केन्द्रका नेता दिपक पाण्डेको हत्याका थप कडीहरु खुल्दै

पाण्डेयको हत्यामा प्रयोग गरिएको हतियार सहित थप ५ जना पक्राउ

Author Avatar साझा न्यूज 13th June 2021 , 6:22 PM
माओवादी केन्द्रका नेता दिपक पाण्डेको हत्याका थप कडीहरु खुल्दै

साझा न्यूज । कपिलवस्तु

कपिलवस्तु, ३० जेठ । नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डेयको हत्याका थप कडीहरु खुल्दै गएका छन् । हत्यामा प्रयोग गरिएको हतियार प्रहरीले बरामद गरेको छ । कपिलवस्तु नगरपालिका वडा नं. २ आनन्दवाग कैलाश टोलका ३३ वर्षीय पुर्ण वीर पाल्पालीको घरबाट प्रहरीले सो हतियार बरामद गरेको हो ।

कपिलवस्तु नगरपालिका वडा नंं. २ का ३३ वर्षीय शाकीर अली पखियाले नेता पाण्डेय उपर गोली प्रहार गरे पछि सो हतियार पाल्पालीको घरमा राखेका थिए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि पाल्पाली सहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिहरु उपर अनुसन्धान भईरहेका कारण प्रहरीले उनीहरुको पहिचान खुलाएको छैन । अनुसन्धान पछि चाडै नै पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरिने प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

सो हतियार खरिद विक्रीमा संलग्न अन्य व्यक्तिहरुको पनि प्रहरीले पहिचान गरी खोजी कार्य शुरु गरेको छ । हतियार खरिद विक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले अनुसान्धान लागि उनीहरुलाई पक्राउ गरेको हो । ५ जना उपर अनुसन्धान शुरु गरेका छौं, अन्य कुरा चाडै नै सार्वजनिक गर्छौ, प्रहरी नायब उपरीक्षक भण्डारीले भने ।

नेता पाण्डेयको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यस अघि नै कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओम प्रकाश यादव र कपिलवस्तु नगरपालिका वडा नं. २ का ३३ वर्षीय शाकिर अलि पखियालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

सुप्रिम सहकारीको रकम ठगी प्रकरण : लामिछानेलाई थुनामै राख्ने अदालतको आदेश

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

भर्खरै प्रकाशित

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

फरार प्रतिवादी पक्राउ, कैद भुक्तानका लागि कारागार चलान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज