Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओइली स्किनबाट हैरान हुनुहुन्छ, अपनाउनुहोस् यस्तो उपाय

Author Avatar साझा न्यूज 27th June 2021 , 7:50 PM
ओइली स्किनबाट हैरान हुनुहुन्छ, अपनाउनुहोस् यस्तो उपाय

काठमाडौं – ओइली स्किन अर्थात चिल्लो छाला हुने व्यक्तिको अनुहारमा पिम्पल्स, कालो हेड, चिपचिपन जस्ता धेरै समस्या देखिने गर्दछ । जसको कारण  उनीहरूमा आत्मविश्वास पनि कम हुन्छ।

ओइली स्किन भएका व्यक्तिले धेरैजसो सौन्दर्य समस्या झेल्नुपर्ने हुन्छ । तेलमुक्त छाला प्राप्त गर्न केहि सजिलो घरेलु तरिका छन् । यो तरिका अपनाएमा छालाबाट अतिरिक्त तेल हटाएर नयाँ चमक दिन्छ। तेल मुक्त छाला पाउन यस्तो सजिलो घरेलु तरिका अपनाउनुपर्ने हुन्छ ।

तेल युक्त छालाबाट छुटकारा पाउन चन्दनको पाउडर र दहीलाई कागतीको रसमा मिलाएर लगाउनुहोस्।

चनाको पिठो, १ चम्मा जैतुनको तेल र एक चम्चा हल्दीको पाउडर मिलाएर अनुहारमा हल्का हातले मालिश गर्दा फोहोर र बढी तेल दुबै हटाउनेछ।

तेलयुक्त छाला सफा गर्न आवश्यक मात्रामा काँक्रोको जुस, २ चम्चा सेतो सिरका, फिटकिरी पाउडर र २ अण्डाहरू एकैपटक मिश्रण गर्नुहोस्। यो लगाएमा पनि ताजा महसुस हुन्छ ।

आधि स्याउ पिसेर १ चम्चा ओटमील पाउडरमा दूधलाई मिलाउनुहोस् र त्यसलाई अनुहार र घाँटीमा लगाउनुहोस्। १५ मिनेट पछि हल्का छोड्नुहोस्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईई : ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, एक लाख ४६ हजारको ‘एनजी’

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज